
नेकपा (एमाले) केन्द्रीय कमिटीको १३ औँ बैठक सम्पन्न भएको छ । शुक्रबारको बैठक पार्टीको साङ्गठनिक कामकारबाहीका विषयमा केन्द्रित भएको प्रचारप्रसार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले पाँचबुँदे साङ्गठनिक योजना पेश गरे। बैठकले महासचिव पोखरेलले पेश गरे...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा हालै भएको एआईजी बढुवाविरुद्ध तीन डीआईजीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन आज पनि हेर्न नमिल्नेमा परेको छ । आइतबार कुमार रेग्मीको इजलासमा परेको रिट निवेदन आज पनि सोही इजलासमा तोकिएको थियो । बढुवामा सिनियरलाई छुटाएर जुनियरलार्य बढुवा गरेको भन्दै डीआईजीहरु घनश्याम अर्...}
पुरा पढ्नुहोस्काठमाडौंको चन्द्रागिरि नगरपालिका बलम्बुस्थित एक खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ । मंगलबार बिहान साढे ८ बजे बालकको शव फेला परेको हो । मृतक किशोर उदयपुर घर भई चन्द्रागिरि–१२ बस्ने दीपकुमार राउतका छोरा अनिश रहेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले बैतडीकी किशोरी भागरथीको बलात्कारपछि हत्याको सफल अनुसन्धानगर्ने कनिष्ठ प्रहरी अधिकृतलाई एकतह बढुवा गरेको छ । भागरथीको अनुसन्धानमा संलग्न रहेका असई पदमबहादुर थापालाई सईमा बढुवा गरिएको हो । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माध्यामिक विद्...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय निर्वाचन घोषणा भ...}
पुरा पढ्नुहोस्धम्काउदै रकम असुली गर्न खोजेको अभियोगमा काठमाडौं बागबजार मोडल हस्पिटल अगाडिबाट ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं असन बस्नेहरु दोलखा मेलुङ गाउँपालिका–२ घर भएका १९ वर्षीय प्रदिप कार्की, दोलखा शैलुङ गाउँपालिका–८ घर भएका १९ वर्षीय सुरज...}
पुरा पढ्नुहोस्प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । २०७८ फागुन ११ गते बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी...}
पुरा पढ्नुहोस्वीरगन्ज महानगरपालिका–८ आर्मी ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसका कर्मचारीलाई प्रहरीले बुट र लौरोले कुटपिट गरेको घटनाका सम्बन्धमा छानबिन गर्न प्रदेश २ प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रदेश प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशका एसपी कृष्ण प्रसाईंको नेतृत्वम...}
पुरा पढ्नुहोस्‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’ भनेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहा...}
पुरा पढ्नुहोस्रौतहट जिल्लाको ईसनाथ नगरपालिका–४ मौहुलियास्थित एक घरबाट जेठ २७ गते सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने ३५ वर्षीय रामबावु सिंह र भारतमा घर बताउने ४० वर्षीय कृष्ण साह छन् । सशस्त्र प्रहरी बल नेपाल फरवा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit