
झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश १–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्य...}
पुरा पढ्नुहोस्भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । बीबीसीका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो । भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुने भन्दै निर्...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रामबहादुर थापा बादलसहित सातैंजना मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बिहान बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ प...}
पुरा पढ्नुहोस्चाडपर्वको आगमनसँगै तस्करी बढ्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तस्करी रोक्न सुरक्षा रणनीति बनाएको छ । तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने पहिलो रणनीति रहेको रुपन्देही प्रहरीले जनाएको छ । सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन् । आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका हुन् । ...}
पुरा पढ्नुहोस्मुम्बई प्रहरीका पूर्व कमिश्नर परमवीर सिंहले ४८ घन्टाभित्र सीबीआईसमक्ष हाजिर हुन तयार रहेको भारतको सुप्रिम कोर्टलाई जनाएका छन् । अदालतले उनलाई पक्राउ नगर्न र जाँचमा सहभागी हुन निर्देशन दिएका छन् । अदालतले सिंहको याचिकामाथि सुनुवाइ गर्न सहमत भएको जनाएको छ । साथै, महाराष्ट्र सरकार र...}
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले फागुन महिनाभर ५७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । मंगलबार फागुनको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयले भन्सार छली र ट्राफिक कारबाहीबाट उक्त रकम संकलन भएको जनाएको हो । प्रहरीका अनुसार भन्सार छली शीर्षकतर्फ ३८ लाख ३५ हजार संकलन गरेको छ । किरा...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले भोलि बिहीबार आम हडताल गर्ने घोषणा छ । सरकारले संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेकोलगायत विरोधमा उक्त पक्षले हडतालको घोषणा गरेको हो । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उक्त समूहका प्रवक्ता तथा संघर्ष समिति संय...}
पुरा पढ्नुहोस्काठमाडौँ उपत्काका चार स्थानमा आजबाट मेलम्चीको पानी आउने छ । उपत्काका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ । पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्य...}
पुरा पढ्नुहोस्नेकपा एमालेले २७ जना संघीय सांसदसहित ३२ जना नेतालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा उनीहरुलाई स्पष्टीकरण सोध्न लागिएको हो । स्पष्टीकरण सोधिएका सबै नेता पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन् । संघीय सांसदबाहेक स्पष्टीकरण सोधिएका अन्यमा कर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit