
मधेश प्रदेशको प्रदेशसभा बैठकमा आइतबार प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम शनिबार त्यहाँको मन्त्रिपरिषदले पारित गरेको छ । आइतबार मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। मुख्यमन्त्री निवास...}
पुरा पढ्नुहोस्श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उनले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधन...}
पुरा पढ्नुहोस्राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा सबैभन्दा धेरै भारतबाट नेपालमा वैदेशिक लगानी आएको राष्ट्र बैंकले जनाएको छ । प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो ल...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाली काँग्रेसका शीर्ष तहका नेताहरुले नै मन्त्रीपरिषदलाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिन सुरु गरेका छन । काँग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वस...}
पुरा पढ्नुहोस्मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुका कारण मुलुकका हिमाली क्षेत्रमा दुई दिनसम्म हिमपात हुने जनाएको छ । सोमबार र मंगलबार केही स्थानमा भारी हिमपात हुने जनाउँदै महाशाखाले बुधबारबाट भने मौसमा सुधार आउने जनाएको हो । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार सोमबार विशेषग...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको पोशाक निलो पाइन्ट र आकाशे रंगको कमिज हो । यी दुबै रंग शान्तिका प्रतिक हुन् । २०४६ मा प्रजातन्त्र स्थापनासँगै प्रहरीले लगाउने खैरो रंगको पोशाक परिवर्तन भयो । याे निर्णय जनआन्दाेलन अघि नै भएकाे थियाे । तर त्यसकाे कार्यन्वयन पछि भयाे। यसले त्यो पोशाकप्रतिको घृणा शान्त...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा सामाजिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्या...}
पुरा पढ्नुहोस्भारतले नेपाल–भारत सीमास्थित बिहार राज्यको रक्सौलमा राष्ट्रिय खाद्य प्रयोगशाला स्थापना गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको उपस्थितिमा भारत सरकारका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा मनसुख मण्डावियाले आईतबार राष्ट्रिय खाद्य प्रयोगशालाको...}
पुरा पढ्नुहोस्प्रहरीले मोरङमा सिटिजन बैंक लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका आरोपी मोरङमा भएका अन्य लुटपाटका घटनामा समेत संलग्न रहेको दाबी गरेको छ । प्रहरीले घटनामा संलग्न थप एकजनालाई पक्राउ गरेसँगै उनीहरुको संलग्नता खुलेको दाबी गरेको हो । प्रहरीले बिराटनगर महानगरपालिका-७ स्थित सेन्ट्रल...}
पुरा पढ्नुहोस्भारतको बाह्य गुुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ( ‘र’अ’) का नेपाल स्टेशन प्रमुख (एनपी स्याटालाइट चिफ) राघव भटनागर काठमाडौं ओर्लिएका छन् । भारतको नयाँ दिल्लीबाट आएको इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआइ २१५ मा ‘र’अ’ अगामी प्रमुखका रुपमा हे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit