
भारतीय महावाणिज्य दूतावासले आज नेपालमा बसोबास गर्दै आएका भारतीय नागरिकहरुको गुनासो सम्बोधन गर्न एक कार्यक्रमको आयोजना गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आजाद अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत गुनासो सुुन्ने मञ्च नामक कार्यक्रम दूतावास परिसरभित्र समापन गरेको छ...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीले प्रदेश सांसद रमेश पौड्याललगायत २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम,...}
पुरा पढ्नुहोस्नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ । पछिल्लो समय जोसुकैलाई सहिद घोषणा गरिएको भन्दै विर...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयसँगै विभिन्न स्थानमा रहेका १ सय ८७ थान अक्सिजन ग्याँस सिलिन्डर संकलन गरेको छ । संकलित उक्त सिलिन्डर कोरोना भाईरस संक्रमित बिरामीको उपचारार्थ बिभिन्न अस्पतालमा पठाउने गरी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई शनिब...}
पुरा पढ्नुहोस्प्रहरीले दुई किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । विमानस्थल प्रहरी र महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङका सीताराम चौधरी र सिराहाका सरोज सहानी छन् । उनीहरुले नेपाल एयरलाइन...}
पुरा पढ्नुहोस्महिलालाई होटलमा लगी सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलियामा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । उक्त घटनामा संलग्न भएको आरोपमा सुन्दरहरैचा–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजका सञ्चालक ३६ वर्षीय अर्जुन श...}
पुरा पढ्नुहोस्(मख्खुवेशी, काठमाडौं)– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई मधेश द्रुतमार्ग राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको आयोजना हो । आर्थिक वर्ष २०८०/८१ मा काम सम्पन्न गर्ने मिति तोकिएकाले अब यो आयोजनाको अवधि साढे २ वर्ष मात्र बाँकी छ । द्रुतमार्गले छोटो दूरीमा र...}
पुरा पढ्नुहोस्न्याय परिषदले उच्च अदालतका ८७ जना न्यायाधीश सरुवाका लागि सिफारिस गरेकाे छ। यस्तै सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न सरकारलाई परामर्श दिने निर्णय समेत भएकाे छ । न्याय परिषदको बुधबार बसेको बैठकले उच्च अदालतका न...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको संख्या ९ जना बनाउने निर्णय गरेको हो । प्रदेश पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना बनाउने गरी...}
पुरा पढ्नुहोस्७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । जनताबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते सो दिवस मनाउने गरिन्छ । समारोहमा नेपाली सेनाले २०७८ व्यानर अंकित २ वटा हेलिकप्टरबाट पुष...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit