
पाकिस्तान पीपल्स पार्टी (पीपीपी) का नेता तथा प्रान्तीय सभाका पूर्व सदस्य मलिक शहान हक्मीन खानलाई बुधबार एटोकमा गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् । पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाब विधानसभामा पीपीपीका पूर्व सभासद खानलाई एटोकको शीन बाग क्षेत...}
पुरा पढ्नुहोस्अवैध अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) सञ्चालन गर्ने भारतीय नागरिकसहित दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पञ्जाब राज्यको जलान्धर जिल्ला सन्तोकपुरा–१ का ३१ वर्षीय राना शाह र रौतहटका ३३ वर्षीय स्यामुल खान भन्ने मोस...}
पुरा पढ्नुहोस्कञ्चनपुर प्रहरीले आइतबार लागुऔषधसहित दुई जनालाई पक्राउ गर्यो । भीमदत्त नगरपालिका–६ शिवमन्दिर नजिकैबाट भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका–६ ऐठपुरका २६ वर्षीय राम साउद पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातह...}
पुरा पढ्नुहोस्कैलाली प्रहरीले लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या आरोपमा ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त समूहले गत मंगलबार राति बडुवालको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लम्की चुहा–३ बस्ने २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय...}
पुरा पढ्नुहोस्कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाणले जेलमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् । गृहमन्त्री समेतरहेका उनले सो पार्टीका नेता, कार्यकर्ताहरुको मुद्धा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपम...}
पुरा पढ्नुहोस्त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका छन् । विश्वविद्यालयका प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका हुन...}
पुरा पढ्नुहोस्अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार सिनेटर र तल्लो सदनका एक सदस्यसहितको टोली नेपाल भ्रमणमा आउने भएको छ । डेमोक््रयाटिक पार्टीका सांसदहरूको उक्त टोली शुक्रबार आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको हो । सिनेटर मार्क केलीसँगै अन्य सिनेटरहरू क्रिस्टन गिलिब्रान्ड, कोरी बुकर, ए...}
पुरा पढ्नुहोस्श्रीलंकामा आर्थिक संकट बढेपछि २६ मन्त्रीले राजीनामा दिएका छन् । पत्रकारसँगको कुराकानीमा शिक्षामन्त्री दिनेश गुणावर्धनाले मन्त्रीहरुले प्रधानमन्त्री महिन्दा राजापाक्षेत्रलाई राजीनामा दिएको बताए । तर, उनले सामूहिक राजीनामा दिनुको कुनै कारण बताएनन् । राजनीतिक विश्लेषकहरुका अनुसार आर्...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चर्का नाराबाजी बीच प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा २ वटा अध्यादेश स्वीकृत गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गरेका यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदार...}
पुरा पढ्नुहोस्सातै प्रदेशमा टीभीएस रेडरले ‘सप्तरंग–३’ आयोजना गर्ने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘टीभीएस रेडर–सप्तरंग–३’ हुने जानकारी गराएको हो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको सप्तरंगले सातै प्रदेशमा ज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit