
सशस्त्र प्रहरीमा साधारण समूह, कानून उपसमूहतर्फका डीएसपीको बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको डीएसपीमा बढुवा प्रक्रिया शुरु गरेको हो । सशस्त्र प्रहरीकाे बढुवा समिति सचिवालयले सशस्त्र प्रहरी बलमा साधारण समूह, कानून उपसमूहको रिक्त डीएसपी...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो । बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }
पुरा पढ्नुहोस्२४ वर्षकी कमला (परिवर्तित नाम) घरको आर्थिक समस्याका कारण विदेश जान चाहन्थिन् । यही सिलसिलामा उनी कुबेत जान पाउने भइन् । उनलाई विदेश पठाइदिन लागेका व्यक्तिले कुवेतमा घरायसी काममा लगाइदिने प्रतिबद्धता गरेका थिए । कमला त्यही आश्वासनको भर परेर गएको फागुन ३ गते काकडभिट्टाबाट सिलगुड...}
पुरा पढ्नुहोस्धनुषाको जनकपुर जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक/एक जनाको मात्र उम्मेद्वारी परेकाले ५ जना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ । निर...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलन उपसभापति निधिले प्रधानमन्त्रीद्वारा भएको संसद् विघट...}
पुरा पढ्नुहोस्प्रहरीले २०३६ फागुन ८ मा आफ्नै ज्वाईको हत्यामा संलग्न अभियुक्तलाई ४१ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको बिशेष टोलिले कर्तब्य ज्यान मुद्धामा फरार रहेका ७६ वर्षका मलाङ तामाङ लामालाई पक्राउ गरेको हो । लामा बिरुद्ध तत्कालीन सुदुरपश्चिमाञ्चल क्षेत्रिय अद...}
पुरा पढ्नुहोस्सात वर्षअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लागुऔषधका २३ वटा मुद्दा दर्ता थिए । आर्थिक वर्ष २०७०/७१ सालमा सबैभन्दा बढी ११ किलोग्राम चरेश प्रहरीले बरामद गरेको तथ्यांक पनि छ । चरेश, नाइट्रोभेटलगायतका लागुऔषधको कारोबारी र प्रयोगकर्ता पक्राउ पर्ने गरेको विगतको तथ्यभन्दा यहाँ खैरो...}
पुरा पढ्नुहोस्कैलालीमा नेपाल प्रवेश गरेका दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिइएको छ । उनीहरुले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि नियन्त्रणमा लिइएको हो । हरियाणामा कार्यरत उनीहरु बिहीबार नेपाल प्रवेश गरेका थिए । प्रहरी हवल्दार सुनिल कुमार र प्रहरी जवान सतेन्द्र कुमारले चलाएको एचआर ३१ पीअ८७७९...}
पुरा पढ्नुहोस्सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेकी छन् । सडक अतिक्रमण नगर्न पटकपटक सचेत गराउँदा पनि नमानेपछि बुधबार मन्त्री झाँक्री आफैं सो करिडोरको अनुगमनमा गएकी हुन् । सवारी साधन नै पास नहुने गरी निर्माण सामग्री राख्ने, पसल राख्न...}
पुरा पढ्नुहोस्सरकारले अमेरिका र बेलायतबाट ५०–५० लाख मात्रा कोरोनाविरुद्धको खोप खरिदका लागि पत्र पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार अमेरिकाको जोन्सन एन्ड जोन्सनको खोप ५० लाख मात्रा खरिद गर्न दूतावासबाट समन्वय भइरहेको छ । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit