
भारतको प्रधानमन्त्री कार्यालयले आइतबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक भएको जनाएको छ । मोदीको निजी ट्वीटर एकाउन्ट केही समयको लागि ‘छेडछाड’ भएको कार्यालयले जनाएको हो । आइतबार राति करिब सवा २ बजेतिर मोदीको व्यक्तिगत एकाउन्टबाट बिटक्वाइनसँग...}
पुरा पढ्नुहोस्चीनकी पूर्व विश्व नम्बर १ टेनिस युगल खेलाडी पेंग सुआईले पूर्वचिनियाँ उपप्रधानमन्त्री झांग गाओलीले आफूलाई यौनहिंसा गरेको आरोप लगाएकी छन् । केही वर्षअघि आफूलाई घरमा बोलाएर यौन सम्बन्ध राख्न बाध्य बनाएको उनले सामाजिक सञ्जालमार्फत आरोप लगाएकी हुन् । पेंगले मंगलबार बिबो एकाउन्टबाट यस्त...}
पुरा पढ्नुहोस्सरकारले नेपाल स्टक एकसचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार पाल्पाका कार्कीलाई यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि नेप्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।&nb...}
पुरा पढ्नुहोस्त्रिभुवन विमानस्थलबाट आइतबार साँझ स्रोत नखुलेको साढे २४ लाखसहित एक जना पक्राउ परेका छन् । आन्तरिक उडान तर्फको हेण्ड ब्यागेज चेकिङ एरीयामा यति एयरबाट आएका मोरङका चुडामणी बस्नेतबाट विमानस्थल प्रहरीले २४ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो । हेण्ड ब्याग चेक...}
पुरा पढ्नुहोस्प्रहरीले कपिलवस्तुमा बढ्दो शीतलहर र चिसोलाई मध्यनजर गर्दै अतिविपन्न परिवारलाई ४०० थान कम्बल वितरण गरेको छ । कपिलवस्तुमा बढिरहेको शीतलहर र चिसोले अति बिपन्न परिवारको दैनिक जीवनयापनमा देखिएको कठिनाइमा सहजता ल्याउनको लागि जिल्ला विपद व्यवस्थापन समितिको सहकार्यमा ४०० थान कम्बल बोक...}
पुरा पढ्नुहोस्पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवर्द्धन गर्न आफू तत्पर रहेको बताएका छन् । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग मंगलबार भएको भेटमा उनले पारस्परिक सम्बन्ध प्रवद्र्धनका निम्ति नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएको इस्लामाबादस्...}
पुरा पढ्नुहोस्सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भय रहित रूपमा सम्पन्न गर्न ‘‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।&nb...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु बढीमा एक वर्षमात्रै रहेको दाबी गरेका छन् । अध्यक्ष ओलीले अब एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हटने बताए । शनिबार भक्तपुरको सुर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुत मार्ग (एक्सप्रेस वे) का दुई चरण (फेज) को कामका लागि ठेकेदार कम्पनी छनौटगर्दा आफैले बनाएको मापदण्ड लत्याएर आफखुसी गरेको खुलासा भएको छ । सेनाले दुबै चरणको कामका लागि पूर्व योग्यतामा छनौट भएका ४३ कम्पनीमध्ये जम्मा दुईलाई योग्य...}
पुरा पढ्नुहोस्सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उनी बेपत्ता भएका थिए । सुरक्षाकर्मीले दार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit