
नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा बेलायतस्थित वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमान्डर्स ब्याटल कोर्स (पीसीबीसी) २००३ मा टप इन्टरनेसल स्टुडेन्ट घोषित भएका छन् । गत १८ जनवरीदेखि ३० अप्रिलसम्म भएको तीन महिने कोर्समा २१ वर्षे थापाले उक्त सफलता ह...}
पुरा पढ्नुहोस्उनका शरिरभरी निला डाम छन् । शव सुन्निएको छ । वर–पर रगतको आहाल । घटनास्थलमा भाचिएका तीनचारवटा लठ्ठी छन् । उनको हात अगाडी बाँधिएको छ । र घाँटी रेटिएको छ । २०७७ मंसिर २३ को बिहान देशको राजनीतिक इतिहासमा फेरि २०५८ माघ ३ दोहरिएको छ । शैली, प्रवृत्ती र पीडिक पात्र उन...}
पुरा पढ्नुहोस्भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिबे्रशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । आज उनले दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका थ...}
पुरा पढ्नुहोस्डडेल्धुरामा खोप पुर्याउन हिँडेकी स्वास्थ्यकर्मीको शव फेला परेको छ । परशुराम नगरपालिका–८को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामीको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार उनको शव परशुराम–९ को ह...}
पुरा पढ्नुहोस्नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुत मार्ग (एक्सप्रेस वे) का दुई चरण (फेज) को कामका लागि ठेकेदार कम्पनी छनौटगर्दा आफैले बनाएको मापदण्ड लत्याएर आफखुसी गरेको खुलासा भएको छ । सेनाले दुबै चरणको कामका लागि पूर्व योग्यतामा छनौट भएका ४३ कम्पनीमध्ये जम्मा दुईलाई योग्य...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले नेपालमा भित्रिने सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाउन नसकिने बताएका छन् । अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभा बोल्दै उनले अहिले अटो व्यवसायीलाई कतै अहिले हुँदै आएको सवारी साधन आयातमा सरकारले प्रतिबन्ध गर्ने हो की भन्ने त्रा...}
पुरा पढ्नुहोस्अवकाशप्राप्त सचिव भीम उपाध्यायले यतिबेला देशभर नै गाँजा सचेतनामूलक अभियान सञ्चालन गरिरहेका छन् । अभियानअन्तर्गत विभिन्न जिल्लामा गाँजा सचेतनामूलक समिति पनि गठन भइरहेका छन् । भलै, त्यो सामाजिक सञ्जालमै किन नहोस्, हजारौंको संख्यामा सदस्यहरु बढ्दै छन् । गाँजाको बहुउपयोगिताका कारण यसल...}
पुरा पढ्नुहोस्कोरोनाका कारण सुनसरीमा रहेको तयारी पोशाक उद्योगलाई निर्यातमा समस्या देखिएको छ । तेस्रो मुलुकबाट पर्याप्त मात्रामा अर्डर नआउने र आए पनि कोरोनाका कारण असहज परिस्थितिले निर्यातमा समस्या देखिएको उद्योगले जनाएको छ । पूर्वकै ठूलो तयारी कपडा निर्यात कम्पनी मानिने पल्स फेसन सोलुसन प्रालि...}
पुरा पढ्नुहोस्केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयदेखि प्रतीक्षा गरिएको भारतको भ्रमण गरे । गत वर्षको जुलाईमा प्रधानमन्त्री बनेपछि पहिलोपटक देउवा भारत भ्रमणमा गएका हुन् । यो भ्रमणमा खासै ठूलो उपलब्धि नभए पनि दुई मुलुकका बीच विवादित विषयमा स्पष्टरुपमा आफ्नो धारणा राखे । पाँचौंपटक...}
पुरा पढ्नुहोस्सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit