
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । प्रतिनिधिसभाको बैठकमा शनिबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा दाहालले...}
पुरा पढ्नुहोस्काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेताहरु चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम चढेको गाडी आइतबार राति तोडफोड गरी आगजनीको प्रयास भएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने सोमबारको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिराखि...}
पुरा पढ्नुहोस्नेपाली सेनाका १९ जना उच्च अधिकारीको काज सरुवा भएको छ । पुस २ लागू हुने गरी सरुवा गरिएको हो । प्रमुख सेनानीहरु नकुल थापालाई राष्ट्रपतिको सचिवालय, शिवकुमार केसीलाई नं. १८ बाहिनी अड्डा, सुमन थापालाई सै.ह.म.नि. मध्य एयर वेशमा सरुवा गरिएको छ । यस्तै, सेनानीहरु लोकबहा...}
पुरा पढ्नुहोस्कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा २२० केभि डबल सर्किट क्षमताको प्रसारणलाइन निर्माण सम्पन्न भएको हो । धनकुटाको हिलेमा बुधबार कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्र...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले निर्वाचन मिति तोक्न आग्रह गरे्को हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था अनुसार स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ गते समाप्त हुने वि...}
पुरा पढ्नुहोस्सरकारले १८ जेठबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रीपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान संञ्चान गर्न दिने गर्ने निर्णय गरेको जानकारी दिए । न्यूज एजेन्सी नेपालस...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको हो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका म...}
पुरा पढ्नुहोस्कपिलवस्तुबाट श्रोत नखुलेको करिब ३६ लाख नगद सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका ९ हर्नामपुर बस्ने चेतन खटिक भन्ने ३९ वर्षीय राम बहादुर खटिक रहेका छन् । उनलाई श्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्य पार्टीसँग एकता गर्न खोज्दा आफ्नै पार्टीको धरातल कमजोर भएको बताएका छन् । बिहीबार पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा अध्यक्ष दाहालले फेरि आफ्नै खुट्टामा उभिनुपर्ने अवस्था आएको बताएका हुन् । ‘योस...}
पुरा पढ्नुहोस्प्रहरीले लागूऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१७ का २४ वर्षीय ईश्वर थापा र पाँचथर हिलिहाङ गाउँपालिका–२ का २८ वर्षीय अरुण सुब्बा लिम्बू छन् । उनीहरुलाई मेचीनगर नगरपालिका–६ मेचीडाँडा स्थित सशस्त्र प्रहरी बल बिओप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit