
नेपाली सेनाका प्युठ मोहम्मद जाविर खानले आफूलाई सैनिक मेसमा आफ्नो धार्मिक मान्यताविपरीत सुंगुर र बंगुरको मासु खान बाध्य पारिएको तथ्यसहित घटना सार्वजनिक गरेका छन् । खानले सेनाको मुख्यालय तथा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेपछि यो घटना बाहिर आएको हो । मुस्लिम समुदायमा स...}
पुरा पढ्नुहोस्तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पालामा अर्थ मन्त्रालयले हतियार किन्नका लागि नेपाल प्रहरीलाई ५ अर्ब बजेट छुट्यायो । उक्त बजेटले प्रहरीलाई आवश्यक साना खालका हतियार किन्ने योजना प्रहरी नेतृत्वको थियो । त्यतिबेला प्रहरीको प्रबन्ध महाशाखाका प्रमुख थिए, एआईजी राजेन्द्...}
पुरा पढ्नुहोस्भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा जित हासिल गरेको छ । निवर्तमान मेयर सुनील प्रजापतिले २९ हजार २०० मत ल्याउँदै पुनः निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाए ।  ...}
पुरा पढ्नुहोस्नेपालसहित भारतमा पनि हत्या, डकैती, अपहरण लगाएत दर्जनौं गम्भीर अपराधमा संग्लन भई फरार रहेका कुख्यात अपराधी आरके यादवलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको छ । प्रदेश २ प्रहरीको सक्रियतामा एक दशकपछि यादव पक्राउ परेका हुन् । यादवले नै गरेको अपहरणको पिछा गर्ने क्रममा प्रहरीले...}
पुरा पढ्नुहोस्गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी २ जेठमा बुद्ध जयन्तीका दिनदेखि व्यावसायिक उडान सञ्चालन हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै व्यावसायिक उडान हुने नागरिक उड्डयन प...}
पुरा पढ्नुहोस्युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशमाथि मिसाइल हमला गरेको जनाएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनको इन्फ्रास्ट्रक्चर र बोर्डर गार्डस्मा मिसाइल हमला भएको हो । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ट्वीट गर्दै रुसका राष्ट्रपति भ्यालिदिमिर पुटि...}
पुरा पढ्नुहोस्अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । &...}
पुरा पढ्नुहोस्मनाङको चामेमा अमेरिकाले विपद् राहत प्रणालीको अन्तिम चरण हस्तान्तरण गरेको छ । अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै स्पेसन अपरेसन्स कमाण्ड प्यासिफिकको सिभिल अफेयर्सका सदस्यको टोलीले उक्त प्रणाली हस्तान्तरण गरेको जानकारी दिएको हो । सङ्कटको समयमा सो विपद् राहत प्रणालीले प्रभावि...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सशस्त्र प्रहरीलाई इन्सास राइफल दिने भएको छ । बिहीबारको मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाले सशस्त्र प्रहरीलाई १० हजार ६ सय थान इन्सास राइफल दिन लागेको हो । यसका लागि आज सेना र सशस्त्र प्रहरीबीच सम्झौता हुने भएको छ । यसअघि सशस्त्र द्वन्द्वको समयमा पनि सेनाले सशस्त्र प्रहरीला...}
पुरा पढ्नुहोस्कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइ दिएको छ । पीडित एक महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरर्जस्ती करणी मुद्दामा बझाङको जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको थियो ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit