Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

बढुवा भएका ८ एसपीले लगाए दर्ज्यानी चिन्ह

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच दर्ज्यानी  चिन्हद्वारा प्रदान गरेका छन् ।   दर्ज्यानी  चिन्ह लगाउने  प्रहरी अधिकृतहरू...}

पुरा पढ्नुहोस्

खोप सहायताका लागि अमेरिकासँग अनुरोध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कोभिड –१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गरेका हुन् ।    मन्त्रीद्वयबीच साेमबार भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले विकासोन्मुख...}

पुरा पढ्नुहोस्

चीनको उहानबाट फर्काईंएका विधार्थी तनावमा, थाले धर्ना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गतवर्ष चीनमा कोरोना महामारी सुरु हुँदा अप्ठारोमा परेका १७५ जना विधार्थीलाई सरकारले विमान चार्टड गरी नेपाल ल्याएको थियो ।    चीनको हुवेईं प्रान्तबाट नेपाली विधार्थीहरुलाई नेपाल ल्याइएको हो। ती विधार्थीहरुमध्ये अधिकांश एमबीबीएस अध्ययनरत विधार्थी थिए। जो अहिले मारमा परेका छन्।  ...}

पुरा पढ्नुहोस्

बाफल हत्याकाण्ड : मृतक भनिएका व्यक्ति नै आरोपित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको बाफलस्थित माछापाटी चोकमा १० दिनअघि फेला परेको जलेको अवस्थाको शवको पहिचान खुलेको छ भने प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।    प्रहरीका अनुसार मृतक काभ्रेका हर्कबहादुर बाँनिया हुन् । उनको हत्या आरोप...}

पुरा पढ्नुहोस्

‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सफलः महत

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सफल भएको बताएका छन् ।   मंगलबार यो अभियानबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महतले यो क्रममा एमसीसीको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिर्न सफल भएको पनि उल्लेख गरे...}

पुरा पढ्नुहोस्

अविश्वास प्रस्तावको बदलामा संसद विघटन !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बहुमतप्राप्त सत्ता घटक नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक द्वन्द्व, स्वार्थी समूहको घेराबन्दीमा रहेका दुबै अध्यक्ष र बाह्य हस्तक्षेपले अन्तः देशलाई नयाँ राजनीतिक मोडमा ल्याएको छ ।    भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सुरु भएका घटनाक्रम आइतबार संसद विघटनमा पुगेर राेकिने छैन् ।&nb...}

पुरा पढ्नुहोस्

न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्छ : नेता केसी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्ने बताएका छन् ।    नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ६ प्रदेश ९ कले आज आयोजना गरेको क्षेत्रीय प्रतिनिधिको परिचयात्मक तथा चियापान कार्यक्रममा उनले न्यायालयको झगडा अन्त्यका लागि सरकारले पू...}

पुरा पढ्नुहोस्

सार्वजनिक खरिद नियमावली संशोधनप्रति निर्माण व्यवसायीको आपत्ति

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावली ११ औं संशोधन मान्य नहुने चेतावनी दिएका छन् ।    अध्यक्ष सिंहले सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सरकारले सहमतिभन्दा बाहिर गएर ठूला निर्माण कम्पनीलाई कार्टेंलिङ गर्न सहज बनाउने तर साना नि...}

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसले पार्टी कार्यालयलाई  कोभिड अस्पताल बनाउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ ।   जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो ।    नागरिकल...}

पुरा पढ्नुहोस्

ओम्नीको खरिदमा अनियमितता गर्नेलाई कारबाही गर्न अख्तियारलाई लेखा समितिको पत्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनलमार्फत अघि बढेको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै दोषीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिले सोमबार पत्र पठाएर निर्देशन दिएको हो ।   समितिले गत ३...}

पुरा पढ्नुहोस्