
प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक गरेको सरुवा सूचीअनुसार देशको संघीय राजधानी काठमाडौं र उपत्यका तथा विशिष्टीकृत अपराध अनुसन्धान गर्ने प्रहरीका पाँच महत्वपूर्ण कार्यालयका प्रमुखहरु फेरिएका छन् । गृहमन्त्रीको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो । उनीहरुसहित प्रहरीका २६ एसएसपीको सरुवा भएको छ ।...}
पुरा पढ्नुहोस्कञ्चनपुरको सीमावर्ती भारतीय वन क्षेत्रमा गोली लागी एक नेपाली घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका–१ का १८ वर्षीय नरेश सुनार घाइते भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए । उनका अनुसार गोली भारतीय सुरक्षा बल एसएसबीले वा वन रक्षक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको एआईजी बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । उक्त रिटमा सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलास तोकिएको छ । डीआईजी ईश्वरबाबु कार्कीले एआईजी बढुवाविरुद्ध गत बिहीबार सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । त्यसअघि डीआईज...}
पुरा पढ्नुहोस्एक किशोरीलाई जबर्जस्ती करणी गरेका आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ । जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशर...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा आईतबार राती अबेरसम्म बसेको बढुवा समितिको बैठकले बरियतामा एक नम्बरमा रहेका अर्याललाई एआईजी बढुवा सिफारिस गरेको हो । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले चौथो चरणको भूतपूर्व सैनिक सम्मेलन आउने चैत्र ९ गतेदेखि २१ सम्म विभिन्न मितिमा आयोजना गर्ने भएको छ । भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुलाई लक्षित गरी नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्व यो सम्मेलन आयोजना हुँदै आएको छ । &nbs...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर ललितपुरले आफु मातहत रहेका सबै युनिट र उनीहरुसँग रहेको प्रविधिको उच्चतम प्रयोगगर्दै चाडबाड सुरक्षा योजना तयार गरेको छ । परिसरले प्रहरी परिचालनको वैज्ञानिक प्रयोगको सिद्धान्त अंगिकारगर्दै जिल्लाका शहरी तथा ग्रामिण क्षेत्रमा चाडपर्वमा हुने अपराध नियन्त्रणको योजन...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ८९ औं महासभामा भागलिन ५ मंसिरमा जाने तयारीमा रहेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अमेरिका, खाडी देश र भारतका प्रतिनिधीहरुसँग नेपालमा अपराध गरेर त्यहाँ बसिरहेका अभियुक्तका बिषयमा छलफल गर्ने भएका छन् । यस्तै यसपटकको म...}
पुरा पढ्नुहोस्बर्दियाको बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानले कार्यालय परिसरमै आत्महत्या गरेका छन् । पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय प्रहरी जवान कुशल खाम्चाले कार्यालय परिसरमा रहेको अम्बाको बोटमा झुण्डिएर आज बिहान आत्महत्या गरेको जिल्ला प्रहरी कार्या...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit