
गत असोस २ गते भारत विहारका अन्नि कुमार साहलाई महानगरीय प्रहरी बृत कालिमाटीले हतकडी लगाएर सोधपुछका लागि ल्याएको थियो । तर उनी बृतबाटै तीन थान हतकडीसहित फरार भएपछि प्रहरी चकित पर्यो । त्यसपछि उनको खोजी कार्यलाई प्रहरीले तिव्रता दियो । नाकामा कडाई गर्यो । ...}
पुरा पढ्नुहोस्अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँच...}
पुरा पढ्नुहोस्सिभिल सहकारीको ठगी प्रकरणमा प्रहरीमा थप ३३ जनाविरुद्ध उजुरी परेको छ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त प्रकरणमा इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । संगठित ठगी कसुरमा प्रहरीले अनुसन्धान गर्दै आएको छ । हालसम्म करिब साढे ५ अर्ब रुपैयाँ बिगो दाबी गर्दै प्र...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यका कारण नेपाली सेनाको अति महत्वपूर्णमध्ये एक मानिने फूलपाती बढाईँमा अनुपस्थित भएका छन् । उनको अनुपस्थितीमा बलाधिकृत तथा बलाध्यक्षको जिम्मेबारीमा रहेका रथी बालकृष्ण कार्कीले फूलपाती बढाईँको नेतृत्व गरेका थिए । सैनिक जनसम्पर्क तथा सूचना निर्देशन...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी र सशस्त्र प्रहरीले पछिल्लो परिवर्तित भूराजनीतिक परिदृश्य तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा पर्ने असरका सम्बन्धमा विश्लेषण गर्न थालेको छ । यस सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुक्रबार सम्पन्न भएको छ ।&...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी प्रधान कार्यालयले आफ्ना ३६७ जना सहायक निरीक्षक (असई) हरुलाई नायब निरीक्षक (सई) मा बढुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार मानव स्रोत एवम प्रशासन विभागले २०७१ मा सेवा प्रवेश गरि कारबाही नभएका उनीहरुको बढुवा गरेको हो । क...}
पुरा पढ्नुहोस्धनगढीमा उपचारका लागि अस्पतालमा लगिएपछि फरार भएका एक थुनुवा पुनः पक्राउ परेका छन् । थुनुवा हुन् बैतडीको पाटन नगरपालिका–८ का केशव सिंह भाट । केशव कैलाली प्रहरीको हिरासतमा थिए । उनीलाई पेट दुख्ने समस्या आएपछि गत मंसिर ६ गते धनगढीको निर्सग अस्पताल लगिएको थियो । तर उ...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोकको सुकुटेस्थित रिभर वे र्याप्टिङ एण्ड रिसोर्टको स्वीमिङ पुलमा डुबेर काठमाडौं सिनामंगल बस्ने सुशील भण्डारीको मृत्यु भएको छ । उनीहरु ६ जनाको समूहमा रिसोर्टमा बस्न आएका थिए । महानगरीय प्रहरी कार्यालयका अनुसार भण्डारी सहितको टोली दोलखाको खरी ढुङगाबाट फुटबल खेलेर...}
पुरा पढ्नुहोस्नेपाली सेनाको कपिलवस्तु बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित शमसेर दल गणमा बुधबार साँझ एक महिला सिपाहीले डिउटीमा आफैले आफैलाई गोली प्रहार गरेकी छन् । उनको उपचारकाक्रमम मृत्यु भएको छ । गणको सेन्ट्रीमा डिउटीमा खटिएकी सिपाही कोपिला राजवंशीले आफुले बोकेको एम १६ राइफलबाट पेटमा दुई राउण्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले पेस्तोल सहित लैनचौरबाट एकजनालाई एक थान कटुवा पेस्तोलसहितपक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका–३ घरभई काठमाडौंको सामाखुशी टाउन प्लानिङ्ग बस्ने २८ वर्षका कृष्ण चौलागाई छन्। एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सुचनाको आधारमा सशस्त्र प्रहर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit