
काठमाडौं । सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशविक्रम शाहीले ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ तथा ‘बेष्ट रिसर्च अवार्ड’ प्राप्त गरेका छन् । शुक्रबार सशस्त्रको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा सम्पन्न पाँचौं समूहको ‘एपीएफ कमाण्ड तथा स्ट...}
पुरा पढ्नुहोस्साढे ३ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा गैंडा शिकार शून्य थियो । यसले निकुञ्जदेखि सम्बन्धित निकायमा उत्साह बढाएको थियो । तर, चालु वर्ष लागेसँगै धमाधम गैंडाको शिकार हुन थालेपछि त्यो उत्साह टिक्न पाएन । गत भदौ १६ र १८ गते निकुञ्जको पश्चिम क्षेत्र आइल्यान्डमा गोली पड्केको आवाज आएपछि निकुञ...}
पुरा पढ्नुहोस्धनुषामा एक प्रहरीका वरिष्ठ हवल्दारको गाडीको ठक्करबाट मृत्यु भएको छ। सोमबार राति नम्बर नखुलेको गाडीको ठक्करबाट इलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको हो । प्रहरीले दिएको जानकारीअनुसार पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको ढल्केब...}
पुरा पढ्नुहोस्नेपाली सेनाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताएको छ । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेड क्वाटरमा पूर्वसैनिक सम्मेलन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताए ।&nbs...}
पुरा पढ्नुहोस्गत शुक्रबार साँझ ६ बजे उदयपुरको रौतामाईस्थित नवज्योति सामुदायिक वनको हिले खोल्सी शिरमा एक महिलाको वेवारिसे कंकाल फेला प¥यो । स्थानिय घाँस दाउरा काट्नेहरुले उक्त कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै जिल्ल प्रहरी कार्यालय उदयपुरको टोली घटनास्थलतर्फ लाग्यो । &n...}
पुरा पढ्नुहोस्सरकारले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा खटिएका कर्मचारी र सुरक्षाकर्मीको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो । ...}
पुरा पढ्नुहोस्पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनका अनुसार विमान दुर्घटनामा परेको र थप विवरण आउन बाँकी रहेको छ । विमानमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु र ३ सदस्यीय चालक दल रहेका थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएक...}
पुरा पढ्नुहोस्माघको तेस्रो साता करिब १९ ग्राम ब्राउनसुगरसहित कञ्चनपुरको बेलौरी नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम चौधरी पक्राउ परे । चौधरी सो क्षेत्रको सीमानाकामा लामो समयदेखि लागुऔषध पैठारीमा संलग्न रहेको प्रहरीको दाबी छ । दुई दिनअघि लागुऔषध पैठारीमा प्रयोग भएको कार र ब्राउनसुगरसहित दुई जनाला...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः छ प्रतिवादी पक्राउ गरेको गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत फरार प्रतिवा...}
पुरा पढ्नुहोस्राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा दर्ता गराएको छ । राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit