Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

बेरुजु फर्छ्योटको प्रगतिले प्रफुल्ल महानिरीक्षक क्षेत्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री प्रहरी संगठनको बेरुजु फर्छ्योटको प्रगतिबाट प्रफुल्ल देखिएका छन्।    महानिरीक्षक क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको फागुन महिनाको मासिक प्रगति समीक्षा कार्यक्रममा उनले बेरुजु फर्छ्योटको खुलेर प्रशंशा गरे।   ...}

पुरा पढ्नुहोस्

चितवनबाट पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा पाँच जना निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।      यसअघि पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य हुनुभएको भए पनि निर्वाचित सदस्य अहिलेस...}

पुरा पढ्नुहोस्

गैँडाको मृत्युमा व्यवसायीलाई कारबाही नगर्न महासङ्घको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर चितवनमा एकसिङ्गे गैँडा मरेको घटनामा निर्माण व्यवसायीलाई कारबाही अघि बढाइएकामा नेपाल निर्माण व्यवसायी महासङ्घले आपत्ति जनाएको छ ।     एकसिङ्गे गैँडा मरेपछि निर्माण व्यवसायीलाईसमेत आरोपित गरी गैरकानुनीरूपमा सम्बन्धित निकायबाट कारबाह...}

पुरा पढ्नुहोस्

बाँकेको जमुनाहा नाकामा ‘डग स्निफिङ’ टोली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेको जमुनाहा नाकामा प्रहरीले ‘डग स्निफिङ’ टोली खटाएको छ । नाकामा जाँच कडाइ गर्न कर्णाली प्रदेश प्रहरी केनाईन शाखा सुर्खेत (हाल कोहलपुर) ले टोली खटाएको हो ।    शाखाका अनुसार डग हेन्डलर सहितको प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाइएको हो । यस्तै, जिल्ला प्रहरी कार्यालय बाँ...}

पुरा पढ्नुहोस्

कांग्रेस संकटमा छैन, आफैंलाई कमजोर नबनाऔं : सभापति देउवा 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताएका छन् । कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको १३औ दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले पार्टी संकटमा नरहेको पनि बताए ।   नेताहरुले पार्टी संकटमा रहेको भन्दै वि...}

पुरा पढ्नुहोस्

न्यायालय राजनीतिक एजेण्डा बनेन : नेताहरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले न्यायपालिकाभित्र देखिएको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले न्यायापालिका भित्र देखिएको हालको समस्या राजनीतिक दलहरुको एजेण्डा नबनेको बताएका छन् । उनले भ...}

पुरा पढ्नुहोस्

मूल्य समायोजन गरे पनि मासिक साढे ४ अर्ब घाटा : आयल निगम 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन ।     विश्व बजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण न...}

पुरा पढ्नुहोस्

प्रचण्ड र  ओलीसँग गृहमन्त्री खाणको भेटवार्ता, एमसीसीबारे छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा भेटवार्ता गरेका छन् ।     संसदमा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्ने लगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री खाणले...}

पुरा पढ्नुहोस्

पाकिस्तानद्वारा जम्मु ड्रोन हमलामा संलग्नताको आरोप अस्वीकार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हालै भारतको जम्मुमा भएको ड्रोन हमलामा पाकिस्तानले आफ्नो संलग्नता नरहेको बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ड्रोन हमलामा पाकिस्तानको नाम जोडिनु भ्रामक भएको जनाएको पाकिस्तानी सञ्चारमाध्यममा कश्मीर मिडिया सर्भिसले उल्लेख गरेको छ ।    ‘भारत सरकारले फेर...}

पुरा पढ्नुहोस्

दाहाल–नेपाल समूहको आम हडताल : सवारीसाधनमा तोडफोड, ८० भन्दा बढी पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले संसदीय सुनुवाइविनै संवैधानिक निकायमा जबर्जस्ती नियुक्ति गरेको लगायत कारण देखाउँदै नेकपाको  दाहाल–नेपाल समूहले आज मुलुकभर गरेको आम हडतालका कारण जनजीवन प्रभावित भएको छ । सडकहरुमा कमै सवारीसाधन चलेका छन् भने अधिकांश विद्यालय, कार्यालयहरुलगायत क्षेत्र बन्द भएका छन् ।   ...}

पुरा पढ्नुहोस्