
नेपालमा काम गर्न जेनेभा स्थित ग्लोबल फण्डले युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरुको टिम यूरोपबाट ६ अर्ब रुपैयाँको अनुदान पाएको छ । ग्लोबल फण्डले सन् २०२०-२०२२ सम्म नेपालमा काम गर्नका लागि उक्त रकम अनुदान पाएको हो । यस अवधिमा नेपालमा एच.आई.भी, क्षयरोग, र मलेरिया प्...}
पुरा पढ्नुहोस्उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । कञ्च...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताएका छन् । आज पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षक...}
पुरा पढ्नुहोस्अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सोझैं पत्राचार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वअर्थमन्त्री समेत रहेका नेता पुनले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, कानुन मन्त्रालय...}
पुरा पढ्नुहोस्अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले हलिउडकर्मी नेपालमा फिल्म सुटिङ गर्न इच्छुक भएको बताएका छन । नेपाल-अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभलको बिहीबार शुभारम्भ गर्दै राजदूत खतिवडाले हलिउडका फिल्म निर्माता, निर्देशक र फिल्म लेखकहरुले नेपालम...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले आज काठमाडौंको ढुंगेअड्डास्थित व्यापारिक गोदाममा छापा मारेको छ । टोलीले मेहन्दी हबिब, काला–कोला, हिनाज, निशालगायत ब्रान्डबाट सौन्दर्य सामग्री विक्रीवितरण गर्दै आएको कम्पनीमा छापा मारेको हो । ...}
पुरा पढ्नुहोस्नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गरेका हुन् ।...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएकी सिर्जना सिंहलाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले जितको लागि अग्रिम शुभकामना दिएकी छिन् । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी सिंहलाई राणाले जितको लागि अग्रिम शु...}
पुरा पढ्नुहोस्बुधबार कास्कीको पोखरा महानगरपालिका–८ जाल्पारोडबाट पक्राउ परेका चर्चित र्यापर लाउरे भनिने आशीष रानामगर करिब १३.०१ ग्राम अवैध लागूऔषध ब्राउनसुगर फेला परेको प्रहरी जनाएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने ३२ वर्षीय...}
पुरा पढ्नुहोस्जनता सामाज पार्टी(जसपा)का दुवै पक्षलाई निर्वाचन आयोगले कारबाही प्रमाणित हुने कागजात मागेको छ । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एकअर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । दुवै पक्षको एक–अर्को समूहका शीर्ष नेतालाई...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit