
३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले र नेपाली सेनाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । ३००औँ पृथ्वी जन्मयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्ग...}
पुरा पढ्नुहोस्कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई खोप लगाउन उत्प्रेरित गर्नका लागि माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ । बुधवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै काठमाडौं जिल्लाका सहायक प्...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैनिक सचिवालयले एकजना विवादास्पद प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल ) लाई दोहोराएर एकै बिषयको तालिममा संयुक्त राज्य अमेरिका पठाउन छनौट गरेको छ । सन् २०१९ मा सोही तालिममा सहभागी भएका उनलाई फेरि दोहोराएर छनौट गरिएको हो । सैनिक सचिव सहायक रथी पदमबहादुर सिंहले ५ माघ...}
पुरा पढ्नुहोस्विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे । त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो । आसन्न स्थानीय तहको निर्व...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ । साथै, यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडिए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ । स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि पाँच अर्ब...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा भएको बताएका छन् । मंगलबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३औं स्मृति दिवसमा अध्यक्ष ओलीले कांग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गलौज गरेको, राष्ट्र...}
पुरा पढ्नुहोस्विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को आरोहण गर्ने निर्मल पुर्जासहित १० नेपाली आरोही समूह नेपाल फर्किएको छ । जाडोयाममा केटुको आरोहण गर्ने नयाँ रेकर्ड बनाएको उक्त टोली आज काठमाडौं आइपुगेको हो । टोलीमा पुर्जासँगै मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्प...}
पुरा पढ्नुहोस्आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको निर्वाचनको तुलनामा आगामी २०७९ बैशाख ३० गते गरिने स्थानीय तहको निर्वाचनमा खर्च बढ्ने बताएका...}
पुरा पढ्नुहोस्भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ । डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पह...}
पुरा पढ्नुहोस्सरकारले गृहसचिवमा टेकनारायण पाण्डेको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको गृहमा सरुवा गरेको हो । पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव छन् । बौद्धिक व्यक्तित्वले परिचित पाण्डे फागुन २०७६ मा सचिवमा बढुवा भएका थिए । }
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit