Wednesday, 25 June 2025 | २०८२ असार ११, बुधबार

सम्बन्धित समाचार

सार्वजनिक यातायातमा मास्क अनिवार्य, नमाने कारबाही

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो ।        जिल्ला प्रशासन कार...}

पुरा पढ्नुहोस्

भारतमा बेचिन लागेका पाँच सय जनाको नेपालगञ्जको नाकाबाट उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइ...}

पुरा पढ्नुहोस्

केहीबेरमा एमाले बैठक बस्दै, नेपाल समूहलाई थप कारबाही हुनसक्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  सत्तारुढ दल नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।   पार्टी अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए।   बिहान ११ बजेदेखि बस्ने बैठकले गत बैशाख ६ गते बसेको...}

पुरा पढ्नुहोस्

चिनियाँ उच्च महत्वाकांक्षालाई यसरी रोक्दै छ क्वाड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले नोभेम्बर २०१७ मा एक बैठक बोलाए । मनिलामा आयोजित ‘द क्वाड’को बैठकमा अस्ट्रेलिया, भारत र अमेरिकाका प्रतिनिधि सहभागी थिए । तर, बैठकप्रति चिनियाँ अधिकारीहरुले भने व्यंग्य गरे ।    चिनियाँ विदेश मन्त्री वाङ यीले क्वाड नामको उक्त संगठ...}

पुरा पढ्नुहोस्

आजदेखि सांसदहरुको स्वाव संकलन गरिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आजदेखि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको कोरोना परीक्षण गर्ने भएको छ ।    यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भाेलि सांसदहरुको कोभिड–१९ को पीसीआर परीक्षण हुने भएको हो ।    नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रि...}

पुरा पढ्नुहोस्

अपहरणकारी भारत पुगिसकेपछि नेपालमा छानबिन समिति !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको कमजोर अनुसन्धानका कारण अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका आरोपितले सफाइ पाएपछि प्रहरीले यस विषयमा छानबिन गर्ने भएको छ । अपहरणको आरोप लागेका व्यक्ति अदालतबाट सफाइ पाएर भारत पुगिसकेपछि बल्ल प्रहरीले छानबिन समिति गठन गरेको हो ।   महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले अनुसन्धा...}

पुरा पढ्नुहोस्

किन रोकियो डीआईजी सरुवा ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गत बुधबार केही सञ्चारमाध्यममा नेपाल प्रहरीका ‘डीआईजीको सरुवा सिफारिस’ शीर्षकका समाचार आए । डीआईजीको १ वर्षमै सरुवा हुनुपर्नेमा साढे १३ महिना बित्दा पनि नभएका कारण समाचार आउँदा धेरैले चासो दिए ।    समाचारमा कुन प्रदेशमा को सरुवा भए भनेर नामै उल्लेख भएर आएको थियो । तर हालसम...}

पुरा पढ्नुहोस्

लागूऔषधसहित मृत भेटिए डडेल्धुराका एक युवक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डडेल्धुरा जिल्ला सदरमुकाम बागबजारमा एक युवक मृत फेला परेका छन् । शुक्रबार बिहान आफ्नै घरनजिक २३ वर्षीय युवक दीपेन्द्र धामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी रमेशबहादुर पालले पर्दाफासलाई जानकारी दिए ।    उनका अनुसार युवकले लगाएको पाइन्टको अगाडिको बायाँ खल्ती...}

पुरा पढ्नुहोस्

वाग्मतीमा मन्त्रिपरिषद विस्तार, तीन मन्त्री र एक राज्यमन्त्री थपिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वाग्मतीमा मन्त्रिपरिषद विस्तार गरिएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।   मुख्यमन्त्री पौडेलले आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केशवराज पाण्डे, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा सरेश नेपाल र सामाजिक विकास मन्त्रीमा सरस्वत...}

पुरा पढ्नुहोस्

आफ्नो पक्षमा १४९ सांसद रहेको विपक्षीको दाबी, देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव पेश गरिँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले आफूहरुसँग १४९ जना सांसद रहेको दाबी गरेका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा नेताहरुले यस्तो दाबी गरेका हुन् ।    आफ्नो पक्षमा बहुमत सांसद भएको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ती सांसदको...}

पुरा पढ्नुहोस्