
प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाले नेपाली सेना कमाण्ड संरचनामा गएपछि पहिलो पटक आयोजना भएको कमाण्ड समन्वयात्मक बैठक २०७८ को शुभारम्भ गरेका छन् । सेनाले तीनजोड एक कमाण्डमा जानुअघि यसप्रकारको बैठकलाई पृतनापति समन्वयात्मक बैठक भनिने गरिएको थियो । सेना १ साउनदेखि पश्चिम...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी(जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकअर्कालाई पार्टीबाट निकाल्ने तयारी गरेका छन् । सोही अनुरुप दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो । यसअघि जेठ ११ गते दुवै पक...}
पुरा पढ्नुहोस्यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा मंगलबार राति तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई चितवनको पुलचोकबाट पक्राउ गरेको हो । कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जि...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेद्वार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको उद्घाटन गर्ने क...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा सामाजिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्या...}
पुरा पढ्नुहोस्बुधबार सामान्य अंकले सुधार भएको नेप्से परिसूचक कारोबारमा साताको अन्तिम दिन बिहिबार भारी अंकले गिरावट आएको छ । शेयर बजार मापक नेप्से आइतबार देखि लगातार रुपमा ओरालो लागिरहेको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक पछिको पहिलोे दिनको कारोबार ८० अंकले घट...}
पुरा पढ्नुहोस्गृहमन्त्री विष्णु पौडेलले डडेलधुराकी अस्मिता धामीको हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाउने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले धामीका हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाएर कानुनको दायरामा ल्याउने बताएका हुन् । राष्ट्रिय सभा सदस्य मह...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई पनि आग्रह गरेका छन् । मन्त्री खाणले उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको उल्लेख गर्दै त्यसको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई आग्रह गरेका हुन् । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले आफूहरुसँग १४९ जना सांसद रहेको दाबी गरेका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा नेताहरुले यस्तो दाबी गरेका हुन् । आफ्नो पक्षमा बहुमत सांसद भएको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ती सांसदको...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको ‘युनाइटेड नेशन्स मल्टिडाइमेन्स्नल इन्टिग्रेटेड स्ट्याबिलाईजेसन मिसन इन माली (मिनुस्मा) का लागि स्पेशिएल अस्टिस्ट्यान्ट, पि थ्री पदमा पदपूर्तिका लागि आवेदन खुलेको छ । आवेदन दिन प्रहरीका डीएसपी वा सोभन्दा माथिको योग्यता हुनुपर्ने छ । यस्तै, कम्तीमा १ पटक यूएन म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit