Saturday, 14 June 2025 | २०८२ जेठ ३२, शनिवार

सम्बन्धित समाचार

आज यी समूहलाई दिइँदै छ कोभिड बिरुद्धको 'बुस्टर डोज' 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा  लक्षित समूहलाई दिने भएको छ ।     कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा समीरक...}

पुरा पढ्नुहोस्

योगेश भट्टराईलाई तान्न ओलीको चाल, पहाडीलाई मन्त्री उपहार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका गणेशकुमार पहाडी बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा नियुक्त भएका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गरेको मन्त्रिपरिषदमा उनले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् । नवनियुक्त...}

पुरा पढ्नुहोस्

राष्ट्रपति बाइडेनले एसिया हेर्न रोजे कूटनीतिज्ञ डोनाल्ड लू

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राज्य अमेरिकाले दक्षिण तथा मध्य एसियामा बढ्दो चिनियाँ प्रादुर्भावका बीच यस क्षेत्रलाई विशेष सम्बोधन गर्नका लागि एकजना परिपक्व तथा सफल कूटनीतिज्ञको चयन गरेको छ ।    राष्ट्रपति जो बाइडेनले कूटनीतिज्ञ डोनाल्ड लूलाई दक्षिण तथा मध्य एसिया ब्यूरोको जिम्मेबारी दिएका हुन् । उनी यस क्...}

पुरा पढ्नुहोस्

शेयर बजारमैत्री बजेट तर नेप्से परिसूचक १११ अङ्कले ओरालो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आगामी आर्थिक वर्षको बजेटमा धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाउने विषयलाई महत्वका साथ समावेश गरेको छ।    अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा पुँजी बजारको विस्तार र विविधीकरण गरी सम्भावित जोखि...}

पुरा पढ्नुहोस्

अफगानिस्तानलाई सहायता गर्न कोष खडा गर्ने मुस्लिम देशहरुको घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानमा आयोजना गरिएको मुस्लिम राष्ट्रहरुको बैठकले अफगानिस्तानको मानवीय संकटमा सहायताका लागि एउटा कोष खडा गर्ने निर्णय गरेको छ ।    अफगानिस्तानको मानवीय संकट र ओरालो लागिरहेको अर्थव्यवस्थालाई लिएर पाकिस्तानको इस्लामावादमा मुस्लिम देशहरुको सम्मेलन सुरु भएको थियो । अर्गनाइजेसन अफ इस...}

पुरा पढ्नुहोस्

३० वटा चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।    चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर फेला पारी सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।   ट्राफिक कार्य...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रले प्रदेशमा पदाधिकारी संख्या थप्दै

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ ।    माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको संख्या ९ जना बनाउने निर्णय गरेको हो । प्रदेश पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना बनाउने गरी...}

पुरा पढ्नुहोस्

थुनामा रहेका इच्छाराजको ‘सिटीसी मल’ लिलामी गर्न सूचना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा रहेको इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौँको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी हुने भएको छ ।    कोषले आज एक सूचना प्रकाशित गरी १३२ वटा पसल तथा कबल रहेको सो मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो । उद्योग विभागम...}

पुरा पढ्नुहोस्

रहेनन् आधुनिक नेपाल प्रहरीका स्थापनाकार चिफ बराल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आधुनिक नेपाल प्रहरीको स्थापना गर्ने पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । उनका नाति पुजन बरालका अनुसार ९३ वर्षीय बरालको आज बिहान निधन भएको हो । उनको आज पशुपतिमा अत्येष्टि गरिने भएको छ ।   नेपाल प्रहरीमा ‘गाँस’ (रासन), ‘बास’ (भवन) र ‘कपास&rsquo...}

पुरा पढ्नुहोस्

विपद्का बेला राजनीतिभन्दा माथि उठेर काम गर्न प्रधानमन्त्रीको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक विपत्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न नेपाली कांग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन् ।    बिहीबार साँझ धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाल...}

पुरा पढ्नुहोस्