
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता, कार्यकता एवं सबै भातृ तथा शुभेच्छुक संगठनमा आवद्धलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन अपिल गरेका छन् । डा. कोइरालाले आज विज्ञप्तिमार्फत यही वैशाख ३० गते हुन गइरहेको स्...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीले प्रदेश सांसद रमेश पौड्याललगायत २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम,...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोककाे बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा आमा र मामाकाे हत्या गर्ने आरोपी पक्राउ परेका छन् । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको साविक अमलेखगञ्ज गाविसका तत्कालीन सचिव विजयकान्त झाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले दुई लाख ८१ हजार ७३५ रुपैयाँ बिगो माग्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । झाले आफ्नो गाविसमा आर्थिक वर्ष २०७०...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धनका दुई दल र विपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुबीच आज भेटवार्ता हुने भएको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल हुन लागेको हो । &nb...}
पुरा पढ्नुहोस्नेपाल वायुसेवा निगमले चारजना एयर होस्टेसमाथि कारबाही गरेको छ। उडानमा लापरबाही गरेको भन्दै उनीहरुमाथि कारबाही गरिएको हो । गत वैशाख १४ गते काठमाडौंबाट दुबईका लागि उडेको ९ एन एकेएक्स (न्यारोबडी) जहाजमा एयर होस्टेस निलीमा शाहीको जन्मदिन मनाउन संग्लनहरुलाई निगमले कारबाही गरेको हो...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले आफ्नो नियमावलीमा संशोधनको तयारी थालेको छ । सशस्त्र प्रहरीमा सिमिट सिट संख्या र बढुवामा रहेका नियमावली प्रावधानका कारण गुनासो बढेसँगै त्यसको संशोधनको तयारी भइरहेको हो । स्रोतका अनुसार महानिरीक्षक शैलेन्द्र खनालले नवनियुक्त गृहमन्त्री बालकृष्ण खाणसँगको...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसदलाई निर्वाध र मर्यादित रुपमा अगाडी बढाउन भुमिका खेल्न प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)लाई आग्रह गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई नेकपा(एमाले)ले बहिष्कार गरेको थियो...}
पुरा पढ्नुहोस्नेकपा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताले नयाँ फैसला गर्न पाउने गरी वातावरण बनाउन जरुरी रहेको बताएका छन् । आज काठमाडौंको राष्ट्रिय सभामा आयोजित सरकार र उक्त पार्टीबीचको सहमति हस्ताक्षर कार्यक्रममा विप्लले जनमतको विषयलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । ‘के...}
पुरा पढ्नुहोस्दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका तर्फबाट रामकुमार थापा नगरप्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित भएकी छन् । निर्वाचित थापाले १७ हजार ५२५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit