
केन्द्रमा जस्तै गण्डकी प्रदेशमा पनि अहिले नयाँ सरकार गठनको चटारो छ । मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी छन् । उनले आइतबार दुई वा सोभन्दा बढी दलको सरकार गठनका लागि तीन दिनको समय दिएकी थिइन् । आज मंगलब...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशको राजधानी पोखरामा अहिले निषेधाज्ञाकै बीच राजनीतिक गतिविधि पनि बढेको छ । प्रदेश सरकारमा अहिले नेपाली कांग्रेसले नेतृत्व गरेको छ । मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नियुक्त भएका छन् । साथै, एक साताका लागि कास्कीमा निषेधाज्ञा पनि थप गरिएको छ । कोरोना संक्र...}
पुरा पढ्नुहोस्दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका तर्फबाट रामकुमार थापा नगरप्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित भएकी छन् । निर्वाचित थापाले १७ हजार ५२५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्...}
पुरा पढ्नुहोस्पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिरबाट बालविवाह गर्ने र गराउने कार्यमा संलग्न ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विवाह गर्ने दुलही १८ वर्षीया किशोरी, सोही नगरपालिका–१६ नगवा बस्ने दुलाहा १९ बर्षीय गुड्डु सर्राफ र दुलाहाका बुवा ४६ वर्...}
पुरा पढ्नुहोस्पाकिस्तानका एक ट्याक्सी चालक कैद भएको १७ निर्दोष साबित भई घर फर्किने भएका छन् । उनी सन् २००४ देखि ग्वान्टानामो बेस्थित अमेरिकी बन्दीगृहमा थिए । अमेरिकी विदेश मन्त्रालयका अधिकारी समेत सहभागी भएको बन्दीगृहको पुनरावलोकन बोर्डले उनी सर्वसम्मत रुपमा उनी निर्दोष रहेको निर्णय गरेको हो ।&...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्य पार्टीसँग एकता गर्न खोज्दा आफ्नै पार्टीको धरातल कमजोर भएको बताएका छन् । बिहीबार पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा अध्यक्ष दाहालले फेरि आफ्नै खुट्टामा उभिनुपर्ने अवस्था आएको बताएका हुन् । ‘योस...}
पुरा पढ्नुहोस्सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् । उनले कृषकहरुलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन...}
पुरा पढ्नुहोस्चालु आर्थिक बर्षमा अझै पनि ५१ स्थानीय तहले आर्थिक वर्ष २०७८/७९ को ल्याउन सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार साउन १० गतेसम्म ७५३ मध्ये ५१ गाँउपालिका तथा नगरपालीकाले बजेट पेस गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ७१ बमोजिम गाउँप...}
पुरा पढ्नुहोस्बलात्कारपछि हत्या भएकी बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान तीव्र बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । ‘बैतडीको दोगडाकेदारकी कि...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघले लघु, घरेलु तथा मझौला उद्यमहरुका लागि वित्तीय कर्जा उपलब्ध गराउन सहजिकरण गर्ने सम्झौता गरेका छन् । सम्झौता अनुसार वाणिज्य बैंकहरुले लघु गरेलु तथा मझौला उद्यमहरुको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit