
नेपालस्थित इजरायली दूतावास र बीपी संग्रहालय समितिले बुधबार संयुक्तरुपमा ‘बीपी कोइराला र नेपाल–इजरायल सम्बन्ध’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका छन् । नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध कायम भएको ६२ वर्ष पूरा भएको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । &n...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाडले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरेका छन् । मन्त्री खाडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतीका विषयमा छलफल गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्रालयका सह सचिव प्रदीपकुमार कोइरालाले बैठ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी कल्याण कोषमा पूर्णकालीन सीएमा आर्जन अधिकारीलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । कोषले पहिलो पटक ५ कात्तिक र दोस्रो पटक २५ माघमा प्रकाशित गरेको सूचना अनुसार लिखित र अन्तरर्वार्ताबाट एक नम्बरमा नाम निकाल्न सफल भएका अधिकारीलाई नियुक्तिका लागि सफारिस गरिएको हो । &n...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवासहितका नेतृत्वले पार्टीलाई बेथितिमा राखेको आरोप लगाएका छन् । आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले १३ औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले नेपाली कांग्रेसलाई बेथितिमा राखेको आरोप...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठक आज साँझ आज साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा आगामी राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको जनाइएको छ । सरकारले संसद विघटन गरेसँग अध्यादेशबाट...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेषराज भुसाल र देवबहादुर केसी छन् । चार दलीय संयुक्त रणनैतिक मोर्चाको सभामा सहभागी भएका उनीहरुलाई बिहीबार बुटवलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सत्यनारायण...}
पुरा पढ्नुहोस्सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शोभराजले उमेरका आधारमा जेल सजाय छुट माग गर्दै पुस ७ गते बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । तर न्यायधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।...}
पुरा पढ्नुहोस्नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । बिहान ८ बजे देखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ । मतदानको लागि नाडाका सदस्यहरु विहान देखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका छन् । नाडाको...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाले मालपोत कार्यालय सिमरा बाराका प्रमुख मनोज कुमार खनाललाई रंगैहात पक्राउ गरेको छ । अख्तियारको विशेष टोलीले अहिले साढे ६ बजे सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम कार्यालयबाट रोक्का भएको कागजपत्र बनाउन अनालले सेवाग्राही सँग घूस लिएका थिए । उनका साथै...}
पुरा पढ्नुहोस्केहीबेर अघि भारतको असममा गएको भुकम्पले काठमाडौं हल्लिएको छ । भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५१ मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का दुईपटक महसुस गरिएको थियो । भूकम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit