Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

सूचना लुकाउने पद्मकन्या क्याम्पस प्रमुखलाई १५ हजार जरिवाना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई  १५ हजार  रुपैयाँ जरिवानाको फैसला गरेको छ ।    सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भइ हाल काठमाडौँ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला...}

पुरा पढ्नुहोस्

सरकार फेरिएसंगै राजदूत फिर्ता बोलाउने चलनको अन्त्य गर्न सांसदहरुको माग

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।      शुक्रबार प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने...}

पुरा पढ्नुहोस्

विद्यालय बन्द गर्ने-नगर्नेबारे शिक्षा मन्त्रालयमा आज छलफल हुँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै विद्यालय बन्द गर्ने कि सन्चालन गर्ने  भन्नेबारे छलफल गर्न अहिले शिक्षा मन्त्रालयमा छलफल चलिरहेको छ ।    शिक्षा मन्त्रालयले विभिन्न सरोकारवाला निकाय, प्याब्सन, एनप्याब्सन, अभिभावक संघ लगायतसँग छलफल गर्न लागेको हो ।   महामारीको दो...}

पुरा पढ्नुहोस्

सामाजिक सञ्जाल नियमन अपराध घटाउन : सञ्चारमन्त्री गुरुङ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् ।    शुक्रबार दोलखामा आयोजित एक कार्यक्रममा उनले सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्...}

पुरा पढ्नुहोस्

राष्ट्रिय अनुसन्धान विभागका सूचक सिंहको आफ्नै भाइद्वारा हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय अनुसन्धान विभागको सूचकको रुपमा खोटाङमा कार्यरत ४२ वर्षीय भोला सिंहको हत्या भएको छ ।   सिंहलाई उनकै भाइ ३१ बर्षीय साजन सिंहले शुक्रबार राति धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले पर्दाफासलाई जानकारी दिए ।   उनक...}

पुरा पढ्नुहोस्

यसरी खुल्यो सेनाका जर्नेलको ‘यौनकाण्ड’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सेना दिवसको एक साताअघि नेपाली सेनाका एक जना जर्नेल यौनकाण्डमा परेका छन् । यो काण्डले उनी बर्खास्तगीमा परेका छन् भने उनीसँग नाम जोडिएकी सैनिक अधिकृत महिलाको पनि जागिर गुमेको छ । शान्ति मिसनमा सुडानमा खटिँदादेखिको एक जना सैनिक अधिकृत महिलासँगको शारीरिक सम्बन्ध खुलेपछि सैनिक मुख्यालयले कडा छानबिनको आदे...}

पुरा पढ्नुहोस्

लुम्बिनी आइपुगे मोदी, भने– बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी छु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् ।    लुम्बिनीस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय...}

पुरा पढ्नुहोस्

कक्षा १२ को नतिजा सार्वजनिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।   परीक्षामा देशभरबाट चार लाख ३३ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । प्रकाशित नतिजाअनुसार १ जनाको रद्द र ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ ।  कुल...}

पुरा पढ्नुहोस्

अजोड इन्स्योरेन्सविरुद्ध विस्तृत अनुसन्धान हुँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले ‘इन्साइडर ट्रेडिङ’ (भित्री सूचना चुहाएर कारोबार) को आशंकामा अजोड इन्स्योरेन्स लिमिटेडमाथि अनुसन्धान थालेको छ । बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आवश्यक सूचना मगाएर अनुसन्धान थालेको हो ।   गत १६ चैतमा समग्रमा सेयर बजार घट्दा समेत अजोडको पोजिटिभ...}

पुरा पढ्नुहोस्