Sunday, 22 June 2025 | २०८२ असार ८, आईतबार

सम्बन्धित समाचार

एआईजी केसीलाई जिम्मेवारी सुम्पिँदै बिदा भए सशस्त्र महानिरीक्षक खनाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबारबाट अवकाश पाएका छन् ।   सोमबार फौजी परम्परा अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बिदाइ गरिएको हो ।    सोमबार  आयोजित विशेष समारोहमा उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केस...}

पुरा पढ्नुहोस्

नेपाल–भारत सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबिचको सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ ।   सन् २०१७ मार्चमा नेपाल र भारतबिच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो ।   बै...}

पुरा पढ्नुहोस्

मानव बेचविखनमा परेका ४ जनाको उद्दार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले मानव बेचविखनमा परेका ४ जनालाई भारतबाट उद्दार गरेको छ ।   मानव बेचविखनमा परेका २ महिला तथा २ बालबालिकाको भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानबाट प्रहरीले बिहीबार उद्दार गरेको छ ।   झापा जिल्लाबाट २ वर्ष अगाडि नाबालक छोराछोरी सहित हराएका १८ वर्षीया र १९ वर्षीया २...}

पुरा पढ्नुहोस्

एसिड आक्रमणमा परेकी मुस्कानलाई अमेरिकी पुरस्कार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार दिने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले उक्त जानकारी दिएको हो ।    दूतावासका अनुसार एसिड आक्रमण अन्त्यलाई लक्षित गर्दै मुस्कानलाई यो पुरस्कार दिइन लागेको हो ।  अमेरिकी प्रथम महि...}

पुरा पढ्नुहोस्

वीर अस्पताललाई शंकर समूह र इन्फिनिटी होल्डिङको ५० बेड र स्वास्थ्य सामग्री सहयोग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

शंकर समूह र इन्फिनिटी होल्डिङले वीर अस्पतालको सर्जिकल ब्लकलाई ५० वटा बेड, आवश्यक म्याट्रेस, ५० वटा पीपीइ सेट र तीन हजार के–९० मास्क दिएको छ ।   यो ब्लकलाई अहिले कोभिड बिरामीका लागि डेडिकेटेड युनिफाइड कमाण्ड अस्पतालमा रुपान्तरण गरिएको छ । केही दिन अगाडि मात्रै आवश्यक पूर्वाधार राखेर...}

पुरा पढ्नुहोस्

५ लाख रुपैयाँसहित बूढानीलकण्ठबाट १६ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त बौद्धले बूढानीलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट शुक्रबार जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ–११ का गणेश उप्रेती, कुमार...}

पुरा पढ्नुहोस्

प्रदेश राजधानी नरहे पनि बुटवलको विकासमा कुनै फरक पर्दैन : गृहमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले बुटबल आफ्नै इतिहास र बलबुताले अहिलेको अवस्थामा स्थापित भएको भन्दै प्रदेश राजधानी नरहे पनि बुटवलको विकासमा कुनै फरक नपर्ने बताएका छन् ।     बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन र गौतमबुद्ध मुटु अ...}

पुरा पढ्नुहोस्

विप्लव नेकपाका दुई नेता बुटवलबाट पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

रुपन्देही प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेषराज भुसाल र देवबहादुर केसी छन् ।    चार दलीय संयुक्त रणनैतिक मोर्चाको सभामा सहभागी भएका उनीहरुलाई बिहीबार बुटवलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सत्यनारायण...}

पुरा पढ्नुहोस्

रगतका लागि सेना र प्रहरीकै भर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।        रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पि...}

पुरा पढ्नुहोस्

चेम्बरको अध्यक्षमा राजेन्द्र मल्ल सर्वसम्मत

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

उद्योगी तथा व्यवसायीको संस्था नेपाल चेम्बर अफ कमर्सको नयाँ अध्यक्षमा राजेन्द्र मल्ल सर्वसम्मत चुनिएका छन् । तर आधिकारिक घोषणा भने २८ चैतमा मात्रै हुने चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।    मल्ल २०६२ सालदेखि चेम्बर अफ कमर्सको सदस्य छन् । उनी कोषाध्यक्ष, द्वितीय उपाध्यक...}

पुरा पढ्नुहोस्