
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आजदेखि ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर खुला भएको छ । यो नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो साधारण सेयर निष्कासन गरिएको हो । आवेदन माघ ६ गतेसम्म दिन सकिनेछ । सर्वसाधारणले कुल सात करोड ५८ लाख ४० हजार कित्ताका लागि आवेदन दिन पाउने भएका छन् । आइपीओ भर...}
पुरा पढ्नुहोस्बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–४ पण्डितपुरुवाका लखन गडरिया रहेको छ । गाई चराउन वनमा गएको बेला बाघको आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक वसन्त गौत...}
पुरा पढ्नुहोस्अवैध रुपमा नेपाल प्रवेश गरेका ११ अफगान नागरिक काठमाडौंको सिनामंगलबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज बिहान उनीहरु बसेको होटलमा छापा मारी पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरु सुनौली नाका हुँदै नेपाल प्रवेश गरेका थिए । पक्राउ परेका ११...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाले आज आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएका पर्यटकलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको छ । त्यस्ता योग्य राहादानी धारकमा दक्षजनशक्ति, विद्यार्थी, मानवीय सेवामा काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक राहादानी बोकेका...}
पुरा पढ्नुहोस्एमाले केन्द्रीय कमिटीको बैठकले व्यवसायी मोतीलाल दुगडलाई एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुखको जिम्मेवारी दिएको छ । २०७१ असोज १२ गते एमाले प्रवेश गरेका उनी यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ओलीका आर्थिक सल्लाकार पनि भएका थिए । साथै ओलीले २०७६ मंसिर ५ मा उनलाई उद्योग...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेषराज भुसाल र देवबहादुर केसी छन् । चार दलीय संयुक्त रणनैतिक मोर्चाको सभामा सहभागी भएका उनीहरुलाई बिहीबार बुटवलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सत्यनारायण...}
पुरा पढ्नुहोस्जलविद्युत कम्पनीको शेयर दोस्रो बजारमा अत्यधिक मात्रामा वृद्धि भएपछि विद्युत् नियमन आयोगले एक सूचना जारी गरेको छ । आज जारी सूचनामा जानाजान रुपमा लगानीकर्ता झुक्याउने तथा बहकाउने प्रयोजनले त्रुटीपूर्ण सूचना प्रवाह गर्ने प्रवद्र्धक एवं उत्पादक कम्पनी विरुद्ध आयोगले आवश्यक कारवाही चाल्ने आयोगले चेत...}
पुरा पढ्नुहोस्नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्ड अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो । कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई...}
पुरा पढ्नुहोस्राष्ट्रिय मानव अधिकार आयोगले विश्वव्यापी आवधिक समीक्षाको क्रममा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझाव तथा आयोगका सिफारिसहरूको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिष...}
पुरा पढ्नुहोस्ग्रील तथा स्टील व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अस्वाभाविक रुपमा बढेको बताएका छन् । व्यवसायीहरुले पछिल्लो दुई महिनामा मात्रै ग्रीलजन्य फलामको मूल्य प्रतिकिलो ६० प्रतिशत भन्दा धेरैले बढेको बताएका हुन् । व्यवसायीहरुको छाता संगठन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले शनिबार आयोजना ग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit