
रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन प्रक्रियाका लागि नेपाल र भारतबीच सम्झौता (एमओयू) भएको छ । नेपाल–भारत सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिको बैठकले उक्त द्विपक्षीय सम्झौता गरेको हो । उक्त बैठक बुधबार र बिहीबार दुई दिन नयाँ दिल्लीमा आ...}
पुरा पढ्नुहोस्नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को प्रमख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ । सीईओको लागि ११ जनाले आवेदन दिएका थिए । आवेदन दिएको मध्ये ५ जनालाई सर्टलिस्ट गरी छनोट समितिले आइतबार बोलाएको छ । छनोट हुनेहरुमा डा.केशवप्रसाद श्रेष्ठ,...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसका अवसरमा आज उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरे । बैंकको व्य...}
पुरा पढ्नुहोस्ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताएकी छन् । ललितपुर महानगरपालिका–६ लगनखेलस्थित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि ट्रान्जिट हबको रुपमा विकास गर्ने गरी शिलान्यास गरिएको आधुनिक सुख्खा बन्दरगाहको निर्माण अन्तिम चरणमा पुगेको छ । बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ । आइतबार इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चो...}
पुरा पढ्नुहोस्बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफूले ‘चिकित्सा शिक्षा ऐन २०७५’ को दफा १३ को उपदफा ६ अनुसार कलेजलाई सम्बन्धन दिन माग गरेको बताएका छन् । काठमाडौंमा आयोजित ‘चिकित्सा शिक्षासम्बन्धी संवाद कार्यक्रम’मा सहभागी उनले यस्तो बताएका हुन् । &lsquo...}
पुरा पढ्नुहोस्यति एयरलाइन्सले नयाँ याेजना सहित शनिबार देखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) शुरु गरेको छ । एयरलाइन्सले प्रत्येक साताको शनिबार दुईवटा पर्वतीय उडान गर्ने योजना अनुसार आज बिहान उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बार्तौलाले बताए । उनका अनुसार आजबाट प्रत्येक शनि...}
पुरा पढ्नुहोस्नेपालको स्थापित ब्राण्ड खुकुरी रमले अबको तीन वर्षभित्र आफ्नो उत्पादनबाट निस्किने फोहोर शून्यमा झार्ने र पुनः प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ । विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण तथा दिगोपना विकासका लागि खुकुरी रमले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । खुकुरी रमको उत्पादक दि ने...}
पुरा पढ्नुहोस्सरकारले ब्यापारी मोतिलाल दुगडलाई मन्त्री सरहकै मर्यादासहित सेवा सुविधा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । केही दिनअघिसम्म उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगडलाई २८ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले विशेष आर्थिक...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने अभियानको सुरुवात गरेको छ । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोडको प्रयोग गर्ने अभियान शुरु गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit