Tuesday, 17 June 2025 | २०८२ असार ३, मङ्गलबार

सम्बन्धित समाचार

अर्थमन्त्रीलाई असफल बनाउन गर्भनर सक्रिय : सांसद मोदी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्र सांसद अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन लागि परेको आरोप लगाएका छन् ।     सांसद मोदीले विभिन्न समाचार माध्याममा आएको समाचारलाई उधृत गर्दै गभर्नर अधिकारीले आफ्नो पार्टीका नेता समेत रहेका अर्थमन्त्री शर्मालाई असफ...}

पुरा पढ्नुहोस्

निलम्बित गभर्नर अधिकारीको रिट न्यायाधीश फुयालको एकल इजलासमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा हुने भएको छ ।    सरकारले गत २५ चैतमा विभिन्न आरोप लगाउँदै अधिकारीलाई गभर्नर पदबाट निलम्बन गर्ने गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेका अधिकारीको उक्...}

पुरा पढ्नुहोस्

६ महिनामा निर्यातसँगै आयात पनि बढ्यो, व्यापारघाटा आठ खर्ब ८० अर्ब

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ ।  सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको मात्र निर्यात गरेको छ ।   भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ मह...}

पुरा पढ्नुहोस्

आगामी निर्वाचनमा गठबन्धनलाई पानीमुनि गए पनि छोड्दैनौँ : केपी ओली

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु बढीमा एक वर्षमात्रै रहेको दाबी गरेका छन् ।     अध्यक्ष ओलीले अब एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हटने बताए । शनिबार भक्तपुरको सुर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्...}

पुरा पढ्नुहोस्

मुलुकभर ‘निषेधको आदेश’मा थप कडाइ गरिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो ।        यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही साउन २...}

पुरा पढ्नुहोस्

ललितपुर महानगरले कोरोनाले मृत्यु भएकाको परिवारलाई १ लाख दिने

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

ललितपुर महानगरपालिकाले कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।    शुक्रबार कोभिड– १९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरु...}

पुरा पढ्नुहोस्

राष्ट्रपति भण्डारीले गरिन् काष्ठमण्डपको उद्घाटन 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पुरातात्विक महत्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको उद्घाटन गरेकी छिन् ।   एक कार्यक्रमका बीच लोकार्पण गर्दै उनले काठमाडौं उपत्यकालाई विश्वमा नै प्रकृति र संस्कृतिको संगम थलोको रुपमा मानिएको बताएकी छिन् ।    उनले जनप्रतिनिधिहरुले आफूला...}

पुरा पढ्नुहोस्

एआइजीहरुको सरुवा (अपडेट)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अपडेट  गृहले गरेको प्रस्ताव मन्त्रीपरिषद्ले हेरफेरगर्दै एआइजी सरुवाको पत्र भर्खरै प्रहरी प्रधान कार्यालय पुगेको छ ।    सरुवा सूची अनुसार एआइजी हरिबहादुर  पालको कार्य विभाग, निरजबहादुर शाहीको अपराध अनुसन्धान विभाग, प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय, विश्वर...}

पुरा पढ्नुहोस्

वन्यजन्तु अपराध नियन्त्रण गर्न ब्यूरो गठन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणमा सघाउ पु¥याउन जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा ब्यूरो गठन गरिएको हो ।   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संर...}

पुरा पढ्नुहोस्

तेह्रौं दिनमा भागरथीलाई न्याय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हत्या भएको १३ औं दिनमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । उनको हत्या भाइ नाता पर्ने दिनेश भट्टले गरेको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूर...}

पुरा पढ्नुहोस्