
संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका सबै रिट निवेदनहरुको आजदेखि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । आज पनि यसअघि गठन भएको संवैधानिक इजलासलाई नै निरन्तरता दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र्र शम्शेर जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश...}
पुरा पढ्नुहोस्पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेका थिए । अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा भत्ता दिन सरकारले नचाहेको आरोप लगाएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अघिल्लो दिन जिफन्टले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आरोप लगाएको हो । अनौ...}
पुरा पढ्नुहोस्बाँकेका एक बालक मृत फेला परेका छन् । जानकी गाउँपालिका–३ इन्द्रपुर बस्ने मुन्ना शेषका छोरा ३ वर्षीय हाम्जा शेष आफ्नै घरनजिकको तलाउमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका बाँकेका अनुसार हाम्जा १३ पुसदेखि घर नजिकैबाट हराएका थिए । भोलिपल्टसम्म नभेटिएपछि परिवारले प्रहरी...}
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहरुलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ । आज आव ७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरुलाई यसका लागि प्रेरित गरिने जानकारी दिए । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले यस्तो व्...}
पुरा पढ्नुहोस्पाकिस्तानको एक टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको छ । नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार चार जनाको उक्त टोलीले यसैहप्ता अन्नपूर्ण हिमालको सफल आरोहण गरेका हुन् । ८ हजार ९१ मिटरको अन्नपूर्ण हिमालमा पाकिस्तानका सिरबाज खान र अब्दुल जोशीले सफल आरोहण गरेका हुन् ।...}
पुरा पढ्नुहोस्विदेशी छसहित ६९ सुरक्षाकर्मीले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित २७औँ समूहको कमाण्ड तथा स्टाफ तालिम पूरा गरेका छन् । सेनाका चार महिलासहित ६० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक तथा बङ्गलादेश, नाइजेरिया, पाकिस्ता...}
पुरा पढ्नुहोस्महोत्तरीको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ जारी गरेको छ । आयोगबाट यही वैशाख २२ गते स्वीकृत भएको सो मापदण्डमा उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउनका लागि त...}
पुरा पढ्नुहोस्काठमाण्डौको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यलय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit