Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

पुरानो गोरख गणका अधिकृत बन्ने भए देशको प्रधानसेनापति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाली सेनाका बलाधिकृत र बलाध्यक्ष रथी प्रभुराम शर्मालाई २६ साउनदेखि कार्यन्वयन हुनेगरि कायममुकायम प्रधानसेनापतिको जिम्मेबारीका लागि राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।      मन्त्रिपरिषद्को मंगलबारको बैठकले रथी शर्मालाई कायममुकायमको...}

पुरा पढ्नुहोस्

दरबारमार्गमा एसबीआई बैंकको नयाँ एटिएम

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल एसबिआई बैंकले दरबारमार्गस्थित अन्नपूर्ण एटिएम लाउन्जमा नयाँ एटिएम स्थापना गरेको छ ।    उक्त एटिएमको नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमूख संचालन अधिकृत यादभेंद्र कान्तले संयूक्त रुपमा उद्घाटन गरे ।  &nbs...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक उच्च अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबारको कारोबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च विन्दुमा पुगेको ।      आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको छ । पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से  ४ महिना यताकै उच्च विन्...}

पुरा पढ्नुहोस्

‘डी कम्पनी’ बिरुद्धको कारबाहीमा सक्रिय ‘दबङ’ कमिश्नर सिंह गायब, खोजीमा मुम्बई प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको प्रमुख आर्थिक राजधानी हो मुम्बई । यही सहरका पूर्व प्रहरी प्रमुख परमवीर सिंह भने केही महिनादेखि गायब छन् । मुम्बई प्रहरीले खोजी गरिरहेका उनी गत मे महिनादेखि गायब भएका हुन् ।     उनी गायब भएको विषयमा गत १ अक्टोबरमा महाराष्ट्रका अधिकारीहरुले बताएका थिए । आखिर कहाँ गए त उनी ?...}

पुरा पढ्नुहोस्

मिसन १३८ : जसपामा कलह, कांग्रेस र माओवादी आन्तरिक रणनीतिमै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नयाँ सत्ता समीकरणका लागि मुलुकका राजनीतिक दलहरुमा रस्साकसी सुरु भएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावनाका कारण नयाँ सत्ता समीकरणका लागि नेताहरुको दौडधूप बढेको हो ।   अब माओवादी केन्द्रले सरक...}

पुरा पढ्नुहोस्

३४.९५ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको दोस्रो दिनको कारोबारमा नेप्से परिसूचकसँगै  कारोबार रकममा समेत गिरावट आएको छ ।   आइतबारको कारोबारमा करिब १०० अंकले बढेको नेप्से सोमबार ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स...}

पुरा पढ्नुहोस्

अबको महाधिवेशनमा देउवालाई नै सभापति बनाउनुपर्छ : गृहमन्त्री खाण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।    कांग्रेस धनुषाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलामा गृहमन्त्री खाणले सत्ता र पार्टी सञ्चालनका ल...}

पुरा पढ्नुहोस्

इमर्जिङ नेपालद्वारा ५ लाख ५५ हजार आइपीओ जारी  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ ।      कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा  पाँच करोड ५५ लाख ६० हजार रकम बराबरको ५ लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको हो । ...}

पुरा पढ्नुहोस्

मस्कले किने ट्वीटरको ९.२ प्रतिशत शेयर 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टेस्ला कम्पनीका सीईओ एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको ९.२ प्रतिशतको शेयर खरिद गरेका छन्।   यूएस एसईसी (सेक्युुरिटिज एण्ड एक्सचेन्ज कमिसन) फाइलिङका अनुसार टेस्लाका संस्थापकसमेत रहेका मस्कले मार्च १४ मा ट्वीटरको करिब २ अर्ब ८९ करोड डलरबराबरको शेयर खरिद गरेका थिए ।    यो सम...}

पुरा पढ्नुहोस्

लुम्बिनीका चार मन्त्रीको रिटमा आज सुनुवाइ हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने कारबाही बदरको माग राख्दै जनता समाजवादी पार्टीका नेताहरुले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त रिटको सुनुवाइ हुन लागेको हो ।   जसपाका नेताहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव,...}

पुरा पढ्नुहोस्