
गृह मन्त्रालयले नेपाल प्रहरीकी वरिष्ठ उपरीक्षक पुजा सिंहलाई नायब महानिरीक्षक डीआईजीमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबार बसेको बैठकले एसएसपी सिंहलाई बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य सचिव अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जारी गरेको बढुवा सिफारिस सूचीम उल्लेख छ ।...}
पुरा पढ्नुहोस्नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो । राष्ट्रपति भण्डारीले साे अवसरमा म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने सहसेनानी प्रव...}
पुरा पढ्नुहोस्अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारे...}
पुरा पढ्नुहोस्नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यसहित भेषभुषा डटकम सञ्चालनमा आएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महानायक राजेश हमालले भेषभुषा डटकमको शुभारम्भ गरेका हुन् । उनले नेपाललाई भेषभुषाको माध्यमबाट विश्वसामु चिनाउने अभिप्रायका साथ भेषभुषा डटकमको शुभारम्भ...}
पुरा पढ्नुहोस्अनुसन्धानमा बदनियत राखेको आरोपमा नेपाल प्रहरीका एसएसपीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयका एक विद्यार्थीले गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालयलगायतका निकायमा उजुरी दिए पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन । त्रिभुवन वि...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर ललितपुरले ३० लाख ८४ हजार रुपैयाँसहित ललितपुरको सुनाकोठीबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ । घटनाको पुष्टिगर्दै एसएसपी किरण बज्राचार्यले अनुसन्धान भइरहेको बताएकी छन् । प्रहरीले जुवाखालबाट ललितपुरका पूर्णमान श्रेष्ठ, ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापन गर्न ६ बुँदे सुझाव दिएका छन् । थापाले आज सामाजिक सन्जालमार्फत् दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनको सम्बन्धमा ६ बुँदामा सुझाव दिएका हुन् । उनले पटकपटक संकट परेपछि सिसडोल र बन्चरेडाँडावासीसँग सम्झौता भएको भन्दै अब सम्झौता...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल (एपीएफ) ले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि आज सूचना प्रकाशित गरेको छ । सूचना प्रकाशन भएको मितिले ५ दिनभित्र सम्भाव्य उम्मेदवारलाई सम्बन्धित कागजपत्र बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । सशस्त्रको बढुवा समितिले आज जारी गरेको सूचनाअनुसार सशस्त्र प्रहरी से...}
पुरा पढ्नुहोस्शुक्रबार दिउँसोसम्म सामान्य रहेको काठमाडौं उपत्यकाको आकाश एक्कासी तुवाँलोले ढाकिएको छ । उपत्यकामा घाम लागेको छैन भने हावा पनि चलेको छैन । बायुमण्डल धुमिल भएको छ भने भिजिबिलिटीमा पनि कमी आएको छ । घर बाहिर निस्कँदा आँखा पिरो हुने समस्या देखिएको छ । वातावरणमा एक्कासी परिवर्तन आएपछि...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एक साताभित्रमा कारबाहीको दायरा भित्र (ठेगान लगाउने) ल्याउन लागेको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit