
कोरोना संक्रमितको संख्या बढेसँगै बजारमा नक्कली रिमडेसिभिर औषधि पनि फेला पार्न थालेका छन् । यो समस्या छिमेकको भारतमा बढी देखिएको छ । दिल्ली प्रहरीले नक्कली रिमडेसिभिर औषधि बेच्ने गिरोहलाई पक्राउ गर्दै नक्कली रिमडेसिभिर समेत सार्वजनिक गरेको छ । जटिल अवस्...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ । बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने गरी निर्णयको तयारी गरेका छन् । उपत्यकाका तीनै जिल्लाका प्रजिअहरुको बैठकले यसअघि एक साता उपत्यकामा निषेधाज्ञा थप्दै झन् कडाइ गर्ने निर्णय गरेको थियो । उक्त निषेधाज्ञा अवधि...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको छ । सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार प्रधानमन्त्री एवं वर्तमान सभापति शेरब...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको छ । आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार सर्लाही सदरमुकाम मलङ्गवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीले अयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशास...}
पुरा पढ्नुहोस्नेपाली सेनाले भारतीय सेनालाई नेपालमा निर्मित एकलाख थान मेडिकल मास्क र नेपालमा जन्मिएका भगवान गौतम बुद्वको प्रतिमा उपहार दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले सो उपहार जंगी अड्डामा हस्तानान्तरण गरेका हुन् । यस्तै भारतले नेपाल भा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको तर त्यसबीचमा सरकारले विश्वासको मत लिने समय नभएकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आध...}
पुरा पढ्नुहोस्नेकपा एमालेले सिङ्गो पार्टी पंक्तिलाई कोभिड–१९ विरुद्धको लडाइँमा केन्द्रित हुन निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै यसविरुद्धको लडाइँमा सिङ्गो पार्टी पंक्तिलाई परिचालित हुन...}
पुरा पढ्नुहोस्भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धी काठमाडौंको नक्सालस्थि मेरियट होटल छोडेर ललितपुर लाकुरी भञ्ज्याङस्थित एक रिसोर्ट पुगेका छन् । मंगलबार राति विवाह घरमा रहेका गान्धी रातारात द टेरेसेस होटलमा पुगेका हुन् । उच्च सुरक्षाका स्रोतका अनुसार गान्धी हिजो रातिदेखि त्यही बसिरह...}
पुरा पढ्नुहोस्सरकारले आइतबार बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार राम नवमीको अवसरमा बिदा दिन लागिएको हो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उक्त अवसरमा सार्वजनिक दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ । }
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit