
नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री गत शुक्रबार सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालको बिदाइ कार्यक्रममा सहभागी थिए । त्यसै दिन प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा हुने निश्चित जस्तै थियो । कार्यक्रम सकेर आईजीपी क्षेत्री बेलुका कार्यालय फर्किए । प्रहरी निरीक्षकको...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो । एसएसपीमा बढुवा सिफारिस हुने एसपीहरु प्रवीण कँडेल, विष्णु प्र...}
पुरा पढ्नुहोस्ऊर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरु भएको छ । बिहीबार काठमाडौंमा सुरु भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच ऊर्जा क्षेत्रको सहकार्यका लागि सचिवस्तरीय छलफल सुरु भएको हो । संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन...}
पुरा पढ्नुहोस्म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका...}
पुरा पढ्नुहोस्नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो । अध्यक्ष पोख्रेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक प...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले ललिता निवास प्रकरणसम्बन्धी रिटमा विशेष अदालतमा दर्ता भएको अभियोगपत्र झिकाउन आदेश दिएको छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट परेको थियो । सरकारी जग्गा व्यक्तिका नाममा पु¥याउ...}
पुरा पढ्नुहोस्प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताका साथबाट नेपाली सेनाको युद्ध भैरब गणसँग सम्बन्धित महत्वपूर्ण कागजपत्र बरामद भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त कालिमाटीको संयुक्त कारबाहीमा पक्राउ परेका ६ जना विप्लव...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् । पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण,...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर कार्गो कम्प्लेक्स भाडामा लगाउनेबारे ७ वर्षअघि भएको ठेक्कामा छनोट भएको कम्पनीसँग सम्झौता नगरी ठेक्का नै रद्द गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन सञ्चालक समितिका सदस्यहरु उल्टै राज्यबाट पुरस्कृत भएका छन् । उक्त प्रकरणमा उच्च अदालत...}
पुरा पढ्नुहोस्प्रदेश २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन हुने मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय एवं वाणिज्य तथा आपूर्ति र कानून, न्याय तथा प्रदेशसभा मामि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit