Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

भीआईपीका सुरक्षाकर्मी : कसले फिर्ता गरे, कसको बाँकी ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी र पछुवा गाडी फिर्ता गर्न थालेको छ । अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीतका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गर्न थालिएको हो ।    गृह मन्त्रालयका अनुसार हालसम्म सार्वजनिक पदाधिक...}

पुरा पढ्नुहोस्

महेन्द्रनगरको जग्गा अनियमिततामा कर्मचारीसहित सयभन्दा बढीको बयान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरिरहेको तत्कालीन महेन्द्रनगर नगरविकास समितिको जग्गा अनियमिता प्रकरणमा कर्मचारीसहित १०० भन्दा बढीले बयान दिएका छन् ।   महेन्द्रनगर बजारको गुरुयोजनासमेत मिचेर समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्री वितरण र...}

पुरा पढ्नुहोस्

बुद्ध एयरको समस्या मानविय त्रुटिः मन्त्रालय 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ ।    शुक्रवार सिंहदरवारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याहरुको बारेमा छलफल गरेको हो । छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्राल...}

पुरा पढ्नुहोस्

आगामी बजेट कस्तो हुनुपर्छ ? यस्तो छ उद्योगीको सुझाव

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेट कोभिड–१९ महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको आउनुपर्ने माग गरेका छन् । महासंघले बजारलाई चलायमान बनाउने गरी सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरेको हो ।   महासंघका अध्यक्ष शेखर गोल्छा...}

पुरा पढ्नुहोस्

बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरी महानिरीक्षक नियुक्तीमा सरकारको निर्णय बिरुद्ध सर्वोच्च अदालत पुगेका एआईजी विश्वराज पोखरेलको मुद्दा बिचाराधीन छ । उनको मुद्दा समयमै नसकिए उनले एआईजीको ५६ वर्षे उमेर हदका कारण २० साउनमा अनिवार्य अवकाश पाउनेछन् ।      तर, पछिल्लो अवस्थाले एआईजी पोखरेल अनिवार्य अवकाश...}

पुरा पढ्नुहोस्

सरकारको विरोध गर्नेको प्रतिवादमा उत्रिन मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरु विरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।   प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै सरकारका विरुद्धमा विरोधीहरुले कुप्रचार गरेको भन...}

पुरा पढ्नुहोस्

लमजुङ भुकम्प: सात घर भत्किए, तीन जना घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पले सात घर भत्किनुका साथै तीन जना घाइते भएका छन् ।    जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा थापाले जिल्लाभर ७ घर आंशिक रुपमा भत्केका र तीन जना सामान्य घाइते भएको प्रारम्भिक...}

पुरा पढ्नुहोस्

कांग्रेस र माओवादीबीच झडप नरोकिएपछि रुकुम पश्चिममा खटाइयो एसपी विक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुकुम पश्चिममा केही दिनयता नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच दिनहुँजसो झडप हुन थालेपछि एसपी डम्बरबहादुर विकलाई खटाइएको छ ।    रुकुम पश्चिममा डीएसपी नेतृत्व रहने भए पनि सुरक्षा अवस्था अझ बलियो बनाउन प्रहरी प्रधान कार्यालयले एसपी विकलाई खटाएको हो । यस्तै, कर्णाली...}

पुरा पढ्नुहोस्

सेनालाई आइसोलेसन केन्द्रको सुरक्षाको जिम्मा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ ।   जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले...}

पुरा पढ्नुहोस्

एमालेले सदन अवरोध कायमै राख्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजबाट सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ ।   सो पार्टीका अध्यक्ष एवं  संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न दलको बैठकमा विरोध कायमै राख्ने...}

पुरा पढ्नुहोस्