Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

संयोजक पाण्डेबाहेक अरुलाई स्पष्टीकरण सोधिएको छैन : विवेकशील साझा पार्टी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझा पार्टीले विभिन्न सञ्चार माध्यममा पार्टीबारे आएको समाचरप्रति आपत्ति व्यक्त गरेको छ । पार्टीबारे भ्रामक समाचार आएको भन्दै विवेकशील साझाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।     आज विवेकशील साझाले विज्ञप्ति निकाल्दै गत केही समयदेखि कतिपय प्रकाशनहरूमा विवेकशील साझा पार्टी...}

पुरा पढ्नुहोस्

मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गरेको छ ।    शुक्रबार बिहान १० बजेबाट नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गर्दै विद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फि...}

पुरा पढ्नुहोस्

रञ्जु दर्शनाद्वारा विवेकशील साझा पार्टी परित्याग 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् ।     पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै दर्शनाले पार्टी परित्याग गरेकी हुन् । उनले आज वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषण पनि गरेकी छन् ।&n...}

पुरा पढ्नुहोस्

प्रदेश १ मा फेरि अविश्वास प्रस्तावको तयारी !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साबिकको नेकपामा विवाद देखिएपछि सबैभन्दा पहिलो ‘पहिरो’ प्रदेश १ र वाग्मतीमा गयो । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले त्यहाँका मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव नै दर्ता गराए ।    तर, सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँ...}

पुरा पढ्नुहोस्

सामूहिक झडप प्रकरण: मृत्यु भएकाको चार दिनपछि अन्त्येष्टि

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

होली खेल्ने क्रममा सामूहिक झडपपश्चात् ज्यान गुमाएका दुवैको शव चार दिनपछि बुधबार अन्त्येष्टि गरिएको छ ।   गत आइतबार जिल्लाको निसीखोला गाउँपालिका–७ र बडीगाड गाउँपालिका–१० को सिमाना बल्देधुरीमा दुई गाउँका युवाबीच झडप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दी...}

पुरा पढ्नुहोस्

रहेनन् कांग्रेस नेता जोशी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो ।            गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा सर्वोच्चको न्यायाधीशमा चुडाल र सुवेदी नियुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको न्यायाधीशमा झापाका कुमार चुडाल र म्याग्दीका नहकुल सुवेदीलाई नियुक्त गरेकी छन् । राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै उनीहरुलाई न्यायाधीशमा नियुक्त गरेको जानकारी दिएको हो ।    २८ फागुनमा न्याय परिषदले सर्वोच्चक...}

पुरा पढ्नुहोस्

माधव नेपाललाई अध्यक्ष बनाउन केपी ओली तयार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी एमाले फुटको संघारमा पुगेपछि अप्रत्यासित रुपमा सरकारबाट बाहिरीएका पूर्व प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएका छन् ।    उनको प्रस्तावलाई नेता नेपालले भने आफु अल्मतमा रहेकाले अध्यक्ष प्रस्तावका लागि...}

पुरा पढ्नुहोस्

वैदेशिक व्यापार साढे १२ खर्ब नाघ्यो, व्यापार घाटा १० खर्ब

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ ।   गत आर्थिक वर्षको पहिलो सात महिनामा रु. आठ खर्ब ७३ अर्ब ५६ करोड रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको सोही अवधिमा रु. १२ खर्ब ७९ अर्ब १२ करोड पुगेको छ ।   वैदेशिक व्या...}

पुरा पढ्नुहोस्

केपी ओलीले हामीलाई छुवाछुतको व्यवहार गरेका छन् : माधव नेपाल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताएका छन् ।     मंगलबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेले संसदमा संविधानको सम्मान गर्ने नारा लगाएपनि कहिल्यै सम्...}

पुरा पढ्नुहोस्