Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

नेपाल प्रहरीको एआईजी बढुवामा पाँच जना सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको रिक्त ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा सिफारिस गरिएको छ ।     गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले आज उनीहरुको नाम सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् ।...}

पुरा पढ्नुहोस्

ललितपुरबाट २ लाख नगदसहित ७ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले ललितपुरकाे ताल्छिखेलबाट जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा बाराको गढीमाई नगरपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका ५ बस्ने बर्ष २४ को रोशन कुमार साह, चितवन रत्ननगर नगरपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका ८ बस्ने बर्ष २९ को विनोद नेपा...}

पुरा पढ्नुहोस्

पूर्व गृहसचिव रेग्मीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजामती सेवाको आर्कषण जस्तै लक्ष्य समेत तय हुन्छ । तर त्यो लक्ष्यमा पुग्न राजनीतिले पटक–पटक भाँजो हाल्ने गर्छ । धेरै कमले त्यो लक्ष्य प्राप्त गरेका छन् । नपाउनेले अवकाश पर्खेका छन् । धेरैकमले सरकारी निर्णयका बिरुद्ध बिद्रोह गरेका छन् ।    यस्तै बिद्रोह गर्नेमध्येका एक पूर्व गृह...}

पुरा पढ्नुहोस्

सेनाका जमदार पौडेललाई ललितकला विशेष पुरस्कार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका जमदार माधव पौडेललाई ललितकला विशेष पुरस्कार प्रदान गरिएको छ ।   नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा शुक्रबार आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ को उद्घाटन कार्यक्रममा पौडेललाई सम्मान गरिएको हो ।  ओखलढुंगाका पौडेल लामो समयदेखि कलाकृति निर्माणमा संलग्न...}

पुरा पढ्नुहोस्

सेनाको विद्यालयमा अध्ययनरत विद्यार्थी एक सातादेखि बेपत्ता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भक्तपुरस्थित नेपाली सेनाको वीरेन्द्र सैनिक स्कूलमा अध्ययनरत विद्यार्थी गत सातादेखि बेपत्ता भएका छन् ।    प्रहरीमा कार्यरत ओखलढुंगा रानीवन निवासी सूर्य बोगटीका छोरा शिव हराइरहेका हुन् । उनी विद्यालयको छात्रावासमा बसी कक्षा ९ मा अध्ययनरत थिए । चाँगुनारायणस्थित घरबाट केही दिन अगाडि पढ्न...}

पुरा पढ्नुहोस्

लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् ।   झापाको मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन...}

पुरा पढ्नुहोस्

नर्वेमा तीर आक्रमणमा पाँचजनाको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको हुनुका साथै अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ ।  स्थानीय समयानुसार बुधबार साँझ ६ः१३ बजे आक्रमण भएको बताइएको छ ।      सन्दिग्ध आक्रमणकारी...}

पुरा पढ्नुहोस्

नक्कली सुन बिक्री गरिरहेका २ जना पक्राउ  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु नगरपालिका-१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ परेका छन् ।   एक थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    पक्राउ पर्नेहरुमा शुद्...}

पुरा पढ्नुहोस्

नेकपाको युवा संघमा पनि फुट, नेतृत्व परिवर्तन गर्दै ओलीलाई दिइयो जानकारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले पार्टीमा समानान्तर कमिटी बनाउँने क्रमलाई तिव्रता दिएको छ ।    त्यसैक्रममा नेपाल समूहको युवा संघ नेपालले पनि समानान्तर कमिटी बनाउँदै नेतृत्व परिवर्तन गरेकोबारे अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी दिएको छ । नेता नेपाल समूहका युवा स...}

पुरा पढ्नुहोस्

शिवरात्रिका लागि पशुपति क्षेत्रमा यस्तो छ ट्राफिक व्यवस्थापन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ ।   पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवत जावतको प्रबन्ध मिलाएको छ भने विभिन्न नाका भई भित्रिने भक्तजनहरुका लागि छु...}

पुरा पढ्नुहोस्