
कोरोना भाइरस संक्रमण तीव्र बनेपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ । गत महिना आठाँै राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले पदाधिकारीको टुंगो लगाउन शनिबारका लागि बैठक बोलाएको थियो । मुलुकभर कोरोना भाइरस सङ्क्रमण बढेका कारण शनिबारका लागि बोलाइएको क...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिस्ट पार्टीको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई जिम्मेवारी मुक्त गरिएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्दले उनीहरुलाई जिम्मेवारी मुक्त गरिएको एक विज्ञप्ति जारी गर्दै जनाएका छन् । पार्टी गतिविधिविरुद्ध लागेको भन्दै उनीहरुलाई जिम्मेवारी मुक...}
पुरा पढ्नुहोस्दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण देशका सबै स्थान प्रभावित भएको छ । पहिलो लहरको तुलनामा यसपटक गाउँगाउँमा संक्रमण पुगेको छ । संक्रमितको संख्यासँगै मृत्युदर समेत एउटा ‘पारा’मा स्थिर जस्तै देखिएको छ । देशभर संक्रमितको उपचारका लागि उपकरण, औषधि तथा सुविधाको अभाव खट...}
पुरा पढ्नुहोस्६ महिनाभित्र पार्टी एकता गराइसक्ने दाबीसहित नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधबार ललितपुरको धोबिघाटमा कार्यक्रम गरी गौतमले अभियानको घोषणा गरेका हुन् । पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइछाड्न...}
पुरा पढ्नुहोस्नेकपा एमालेले भारतले नेपाली भूभागमा सडकलगायत संरचना निर्माण गरेकामा आपत्ति जनाएको छ । एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेकामा एमालेको ध्यानाकर्षण भएको बताएका छन् । साथै उनले सीमालगायत...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको अधिकार खारेज गरेको छ । नेकपा ओली पक्षको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई दिएको कार्यकारी अधिकार खारेज गरेको हो । पार्टी महासच...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रतिनिधित्व गरेका थिए । ग...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन् । आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका हुन् । ...}
पुरा पढ्नुहोस्अदालतमा मुद्दा विचाराधीन भएकाले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् । प्रतिनिधिसभा नियमावली २०७५ को दफा २४४ मा कुनैपनि फौजदारी अभियोग लागेका सदस्यले प्रतिनिधिसभामा कुनै काम कारबाही गर्न नसक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार उनी संस...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन वटा प्रतिवेदन र एउटा अनुमोदन सम्बन्धी प्रस्ताव पारित गरेको छ । बिहीवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सांगठनिक प्रतिवेदन, लेखासम्बन्धी प्रतिवेदन र पार्टीको नीति, अनुसन्धान तथा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit