Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

सम्बन्धित समाचार

माओवादी आफ्नै बलमा पहिलो शक्ति हुन्छ : प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएका छन् ।    प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनको वैशाखी टेकेर नभई आफ्नै श...}

पुरा पढ्नुहोस्

कांग्रेसको अगुवाइमा लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडीयाको नेतृत्वमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।   प्रदेशमा नेतृत्व गर्ने चार दलका  ४० जना सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको हो । ...}

पुरा पढ्नुहोस्

नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त, देव गुरुङ हटाइए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको ओली समूहले पार्टीको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको छ ।    प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् ।   यसअघि नेकपाको प्रमुख सचेतकमा देव गुरुङ थिए । उनलाई बर्खास्त गरेर भट्टराईल...}

पुरा पढ्नुहोस्

यस्तो छ संस्थापन पक्षबाट महामन्त्रीका उम्मेदवार महत र पौडेलको योजना  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने दाबी गरेका छन् ।      आईतवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई...}

पुरा पढ्नुहोस्

भक्तपुरमा कांग्रेस र एमालेका यी हुन् उम्मेदवार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) आसन्न निर्वाचनका लागि भक्तपुरका उम्मेदवार छनोट गरेका छन् । कांग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहमा उम्मेदवार टुंग्याएको हो ।    कांग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बना...}

पुरा पढ्नुहोस्

ओलीलाई सत्ताबाट हटाउँन कांग्रेसले आज माओवादी र जसपासँग निर्णायक वार्ता गर्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसले आज प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ ।   कांग्रेसका सभापति शेरबहादुर देउवाले आज  अपरान्ह ३ बजे नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।   तीन दलीय...}

पुरा पढ्नुहोस्

दलहरु जनताप्रति जिम्मेवार बन्नुपर्छ : चिनियाँ राष्ट्रपति सी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले राजनीतिक दलहरुले जनताप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् ।  सीसीपी र नेपालसहित विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलनमा मंगलबार भिडियामार्फत सम्बोधन गर्दै सीले विभिन्न देशका राजनीतिक दलहरुलाई जनता...}

पुरा पढ्नुहोस्

ओलीले अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि गठबन्धन गर्नुपर्‍योः देउवा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीले मुलुकमा अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि आफूहरुबीच गठबन्धन गर्नुपरेको बताएका छन् ।    सभापति देउवाले सत्तारुढ गठबन्धन मुलुकमा संघीयता र संविधानको रक्षाको लागि आवश्यक रहेको पनि दोहोर्‍याए ।   शनि...}

पुरा पढ्नुहोस्

भूलसुधार सम्बन्धमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

न्युज सोसाइटी प्रालिद्वारा सञ्चालित यस पर्दाफास डटकममा ३ वैशाखमा ‘के हो रअ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच भएको भनिएको ४ बुँदे गोप्य सहमतिको रहस्य ?’ शीर्षकको समाचार असावधानीकासाथ प्रकाशित हुन गएकोमा क्षमाप्रार्थी छौं ।   उक्त समाचारका विषयमा प्रेस काउन्सिल लगायत बौद्धिक जग...}

पुरा पढ्नुहोस्

‘प्रधानमन्त्री बैठकबाट भाग्नुभयो’ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्यहरुले आगामी स्थायी कमिटी बैठकबाट नेकपा भित्रको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् ।    पार्टीको विवाद सचिवालयमा समाधान हुन नसकि स्थायी कमिटीमा आएको भन्दै स्थायी कमिटी सदस्यहरुको जोड पार्टी एकतालाई जोगाई विधि, पद्दति र प्रणाल...}

पुरा पढ्नुहोस्