
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको नियुक्ति र निर्णय धमाधम उल्ट्याउन थालेको छ । जसमध्ये सबैभन्दा बढी चासो र चर्चामा रहेको विषय संवैधानिक आयोगमा भएका नियुक्ति हुन् । यसमा पनि विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयो...}
पुरा पढ्नुहोस्मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार एमसीसीको अमेरिकास्थित केन्द्रीय कार्यालयले वक्तव्य सार्वजनिक गर्दै एमसीसी पारित गर्ने अधिकारी सधैं नेपाललाई रहेको जनाएको छ । न...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रविण पोखरेल ६ माघ अपरान्ह २ बजे कार्यालयमै ब्यस्त थिए । तर प्रहरी संचारमा आएको एउटा सूचनाले उनी सबै काम छाडेर एकाएक मायादेवी गाउँपालिका–७ गरगट्टीतर्फ हानिए । गरगट्टीमा एकजना पुरुष व्यक्तिको शव फेला परेको थियो । अनुहार तथा शरीरको अन्य बा...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानविपरीत आफूहरुलाई कारबाही गरेको उल्लेख गर्दै झलनाथ–माधव समूहका चार नेता रिट निवेदन दायर गरेको रिट निवेदनमाथि सुनुवाइ अर्को दिनलाई सरेको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा आज सुनुवाइका लागि पेशी तोकिएको भए ताप...}
पुरा पढ्नुहोस्सरकारले मंगलबार आगामी आर्थिक वर्षको बजेटसम्बन्धी नयाँ नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । त्यसअघि अर्थशास्त्रीहरु यस वर्षको बजेट सरल र सामान्य किसिमको ल्याउनुपर्ने बताइरहेका छन् । पछिल्लो समय नेपालको अर्थतन्त्र खस्किएको, विदेशी सञ्चिति विनिमय दर कम हुँदै गएकोले देशको समग्र अर्थतन्त्रलाई उकास्...}
पुरा पढ्नुहोस्सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार टीकापुर घटनाका आरोपीलाई रिहाइका लागि संविधान र कानूनसम्मत पहल गरिने भएको छ । टीकापुर घटनाका आरोपीहरु धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायत ५८ जनामाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि सरकारले पह...}
पुरा पढ्नुहोस्नेपाली सेनाका २९ जना अधिकारी सफा हिमाल अभियान २०२२ मा छनोट भएका छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै अभियानअन्तर्गत हिमालहरुको सफाइ कार्य सञ्चालन गर्न सैनिक अधिकारीहरुको संख्या तोकेको हो । सूचनाअनुसार ल्होत्से हिमालका लागि ११ जना, कञ्चनजंघाका लागि ९, मनास्लु हिमालका लागि...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा आज निकटवर्ती नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सोमबार नेपालसहित भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।...}
पुरा पढ्नुहोस्भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठक...}
पुरा पढ्नुहोस्चितवनका राजकुमार चेपाङको कुटपिटपछि मृत्यु प्रकरणमा उच्च अदालत पाटनको हेटौंडा इजलासले एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ । न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो । जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आइतबार हुद्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit