
प्रहरीले बाराको निजगढ नगरपालिका–१३ स्थित भक्तलाल खोलाको बगरबाट अवैध लागूऔषध गाँजा र हतियारसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सो क्रममा प्रहरी र लागूऔषध कारोबारीबीच गोली हानाहानसमेत भएको थियो । शनिबार राति इलाका प्रहरी कार्यालय निजगढ बाराबाट प्रहरी निरीक्षक विका...}
पुरा पढ्नुहोस्बलात्कार आरोप लागेका नेपाल प्रहरीका एक असईले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । झापामा कार्यरत असई जितेन्द्र नारायण मण्डलले सुनसरी प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । मण्डल सुनसरीमा कार्यरत रहँदा उनले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै सुनसरी धरानकी एक युवतीले उजुरी दिएकी थिइन् । ...}
पुरा पढ्नुहोस्काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले नेता तथा न्यायाधीशको नाम लिएर करोडौं ठगी गर्दै आएका सहदेव कक्षपतिलाई पक्राउ गरेको छ । कक्षपतिले विभिन्न व्यक्तिलाई जग्गा, मुद्दामामिलाका विषयमा मिलाइदिने भन्दै ठगी गर्दै आएको प्रहरीले जनाएको छ । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले कक्ष...}
पुरा पढ्नुहोस्कञ्चनपुर प्रहरीले पछिल्लो समय सानो परिमाणमा बरामद भइरहेको लागूऔषध खैरो हेराइन र त्यसका कारोबारीबाट एउटा नाम सुन्दै आएको थियो । त्यो थियो ‘सुच्चा सिंह’ । सिंह सुदुरपश्चिम क्षेत्रमा लागूऔषध खैरो हेरोइनका तीन मुख्य कारोबारीमध्ये एक भएको प्रहरीलाई जानकारी थियो । जिल्ला प्र...}
पुरा पढ्नुहोस्ललितपुरको बालकुमारीबाट अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर लिलतपुरका अनुसार विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय सुरेन्...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय साइबर ब्युरोले युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन् । गम्भी...}
पुरा पढ्नुहोस्साढे ३ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा गैंडा शिकार शून्य थियो । यसले निकुञ्जदेखि सम्बन्धित निकायमा उत्साह बढाएको थियो । तर, चालु वर्ष लागेसँगै धमाधम गैंडाको शिकार हुन थालेपछि त्यो उत्साह टिक्न पाएन । गत भदौ १६ र १८ गते निकुञ्जको पश्चिम क्षेत्र आइल्यान्डमा गोली पड्केको आवाज आएपछि निकुञ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालले कानून समूहका दुई र साधारण समूहका ५६ जना सशस्त्र प्रहरी निरीक्षकलाई नायव उपरीक्षक पदमा बढुवा सिफारिस गरेको छ । बलको मुख्यालय हल्चोकमा सोमबार बसेको बढुवा समितिको बैठकले कानूनका उपसमूहका भुवन भण्डारी र बद्री भुसाललाई बढुवा सिफारिस गरेको हो । बढ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले बढुवा गरेका ५५० जना सहायक निरीक्षक (असई) र ७०२ जना हवल्दारको पदस्थापन गरेको छ । उनीहरुलाई २५ पुसको निर्णय अनुसार सातदिनभित्र रवाना बुझेर पदस्थापन जान भनिएको छ । उनीहरुले सोही मितिदेखि रासन, भत्ता र तलबसहितका सुविधा पदस्थापन भएकै कार्यालयबाट पाउने प्रहरी प्रधान क...}
पुरा पढ्नुहोस्कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित मोबाइल पसलबाट मोबाइल चोरी गरेको आरोपमा दुई जना प्रहरी निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले मोबाइल चोरीको आरोपमा पक्राउ परेका प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit