
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता र कार्यकर्ताको घेराबन्दीमा परेको छ । पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय विगत एक महिनायता आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको हो ।&n...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री थप्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन् । यादव तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट महेन्द्र यादवको कोटामा मन्त्री बनेका थिए । हाल उनी जसपाको कार्यकारिणी सदस्य छन...}
पुरा पढ्नुहोस्सरकारले १३ बैशाखमा बसेको मन्त्रीपरिषद् बैठकमा तराई–मधेश आन्दोलनकाक्रममा विभिन्न घटनामा मुछिएका आरोपी र अभियुक्तहरुको मुद्दा फिर्ता लिने निर्णय गर्याे। सरकार टिकाउने रस्साकस्सीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीले गृहमा बुझाएको २१० जनाको सूचीबाट १२० ज...}
पुरा पढ्नुहोस्नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । बुधबार, १४ माघदेखि कोभिड–१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन शुरु गरिएको हो । काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको संकट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन् । मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग ग...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशसभामा ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७‘ माथि छलफल भएको छ । प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका थिए । छलफल...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले साबिकको नेकपा ब्युँताउन माग गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको निवेदन पुनरावलोकन नगर्ने आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश प्रकाशकुमार ढुंगाना सम्मिलित इजलासले आज यस्तो आदेश गरेको हो ।...}
पुरा पढ्नुहोस्ललितपुर महानरपालिकाको मेयरमा विजयी भएका चिरिबाबु महर्जनले शपथग्रहण गरेका छन् । बुधवार मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित मञ्जली शाक्यले अबको काम महानगरवासीमा समर्पित हुने बताएका छन् । मेयरमा महर्जनको यो दोस्रो कार्यकाल हो । महानगरका समस्या सम...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुस गरी सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरो...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८–७९ का लागि १८ अर्ब ९५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरसभाको नवौं अधिवेशनमा बिहीबार उपप्रमुख हरिप्रभा खड्गीले बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit