Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

नेपालको कोरोना स्थितिबारे अमेरिकी सिनेटमा छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा कोरोना भाइरसले पारेको असरबारे अमेरिकी सिनेटमा छलफल भएको छ । बुधबार अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा यसबारे छलफल भएको हो ।   कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेस्पोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेट...}

पुरा पढ्नुहोस्

नेपालमा बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका नयाँ राजदूत 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डबाट नेपालका लागि नयाँ राजदूत आएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले आवासीय राजदूतकाे ओहोदाको प्रमाणपत्र  बिहीवार बुझाएका छन् ।    बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका आवासीय राजदूतले बिहीबार राष्ट्रपति क...}

पुरा पढ्नुहोस्

कूटनीतिक विफलताले वाइडेन प्रशासनको नजरमा नपरेको नेपाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अघिल्लो महिना अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्वभरका नेताहरुलाई भर्चुअल सम्मेलन मार्फत बोलाए ।    जलवायु परिवर्तन सम्बन्धि सामुहिक धारणा बनाउँन र एकजुट भएर लाग्नुपर्ने सन्देशसहित वाइडेनको सम्मेलनमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी जिनपिङलगायत विश्वका नेतालाई...}

पुरा पढ्नुहोस्

नेपाली राजदूत अधिकारी र पाकिस्तानी मन्त्री खानबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानी अर्थमन्त्री ओमर आयुब खानबीच बिहीबार भेटवार्ता भएको छ ।  भोटवार्ताका क्रममा नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध, कोरोना महामारीको अवस्था, नेपाल र पाकिस्तानबीचको सयुंक्त आर्थिक कमिसन आदिबारे छलफल भएको नेपाली राजदूत अधिकारीले बताए ।...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्रीबीच भेटवार्ता  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोबीच स्पेनको एक्स्त्रेमादुरामा भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र स्पेनबीच आपसी कूटनीतिक सम्बन्धलाई अझै प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो ।        अध्यक्ष तिमिल्स...}

पुरा पढ्नुहोस्

दूतावासले मनायो भारतीय सेना दिवस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रम गरी भारतको ७४ औं सेना दिवस मनाएको छ । गत आइतबार दूतावासको रक्षा प्रभागले कार्यक्रम आयोजना गरेको हो ।   कार्यक्रममा नेपालका प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथिको रुपमा सहभागी थिए । समारोहमा नेपालका पूर्व सेनाप्रमुख, बहालवाला एवम् सेवानिवृत्...}

पुरा पढ्नुहोस्

संयुक्त राष्ट्र संघमा गाँजाको पक्षमा नेपालको मतदान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालले गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान गरेको छ।   संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रणसम्बन्धी निकायको बैठकमा नेपालसहित २७ देशले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा बुधबार मतदान गरेका हुन् ।  संयुक्त राष्ट्र संघका सदस्...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र सिसेल्सका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र गणतन्त्र सिसेल्सका राजदूतबीच आज भेटवार्ता भएको छ ।     सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति र राजदूत थोमस सेल्बी पिल्लेबीच  प्रधानसेनापति कार्यालय जङ्गी अड्डामा भेटघाट भएको हो । उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्...}

पुरा पढ्नुहोस्

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र   चिनियाँ विदेशमन्त्री वाङ यीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको हो ।     उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चास...}

पुरा पढ्नुहोस्

म्यान्मारमा पक्राउ परेका नेताहरुलाई रिहा गर्न नेपालको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

परराष्ट्र मन्त्रालयले सोमबार बेलुका विज्ञप्ति जारी गर्दै म्यान्मारमा भएको सैनिक ‘कु’ र त्यसपछिका घटनाक्रमलाई नजिकबाट नियालेको जनाएको छ । विज्ञप्तिमा म्यानमारका जनताको इच्छा र भावना अनुसार सम्पूर्ण पार्टीहरु संलग्न रहेको प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने नेपालल...}

पुरा पढ्नुहोस्