Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

डोल्पामा पहिलोपटक यसरी पुग्याे ‘हवाई एम्बुलेन्स’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तल वेगसँग बगिरहेको खदाङ खोला । माथिपट्टि खोला तर्न हालिएको तुइनको लठारो । त्यही लठारोमा झुन्डिएर खोला पार गर्न ठीक्क परेको चारपाङ्ग्रे एम्बुलेन्स ।   पारिबाट एम्बुलेन्स तुइनमा झुन्डिँदै खोलाको बीचसम्म त आइपुग्छ । त्यसपछि भने बीचमै अड्किन्छ । वारि रहेका मान्छेहरु तुइन बीचमै अड्कियो भनेर...}

पुरा पढ्नुहोस्

गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइतबार साँझ आइपुगेको छ । प्रदेशमा पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायत १७ हजार ३९६ जनालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ ।        आज प्रदेशका अन्य जिल्लामा खोप पु&y...}

पुरा पढ्नुहोस्

नोबेलका विद्यार्थीहरुलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेज, विराटनगरका अनसनरत १० विद्यार्थीहरुलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।   सोमबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गते भित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरुको समस्...}

पुरा पढ्नुहोस्

शेयर साताको पहिलो दिन नै ओरालो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ । गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० विन्दुमा झरेको हो ।    कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसचक ३१०५ दशमलव ७५ बिन्दुमा रहेको थियो भने । साताको पहिलो दिनको...}

पुरा पढ्नुहोस्

किसानले मल नपाएर हाहाकार, भन्सारमा १ वर्षदेखि ७ हजार मेट्रिक टन मल अलपत्र

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले किसानको लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्ज भन्सारमा १ वर्ष देखि अलपत्र रुपमा फालिएको छ ।    गत वर्ष किसानहरुले धान बालीमा रासायनिक मल समयमा हाल्न नपाएर हाहाकार नै भएको थियो । तर, सरकारले विदेशबाट खरिद गरेर ल्याएको मल गुणस्तरहीन भएको भन्दै भन्सार पास नहुँदा वीर...}

पुरा पढ्नुहोस्

अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक-पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् ।      गृहमन्त्री खाणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी...}

पुरा पढ्नुहोस्

काठमाडौं उपत्यकामा दुई साता निषेधाज्ञा थप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं उपत्यकामा दुई साता निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) को बैठकले उक्त निर्णय गरेको हो ।    वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा पहिलोपटक वैशाख २९ सम्म थपिएको थियो । अब जेठ १३ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । बैठकले अब विवाहका...}

पुरा पढ्नुहोस्

गृहसचिवमा टेकनारायण पाण्डेको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले गृहसचिवमा टेकनारायण पाण्डेको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको गृहमा सरुवा गरेको हो ।  पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव छन् । बौद्धिक व्यक्तित्वले परिचित पाण्डे फागुन २०७६ मा सचिवमा बढुवा भएका थिए । }

पुरा पढ्नुहोस्

लाइसेन्स खारेज हुने चेतावनीपछि क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ ।      आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज...}

पुरा पढ्नुहोस्

जनगणनाको लागि ४७ हजार गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ ।    केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्...}

पुरा पढ्नुहोस्