Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

सम्बन्धित समाचार

प्रहरीका पूर्वएसएसपी बोगटी सुदूरपश्चिम प्रदेशसभाको सचिवमा नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् ।   बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।}

पुरा पढ्नुहोस्

‘प्रतिनिधिसभा विघटन प्रजातन्त्र र न्यायिक पद्धति कार्यान्वयनमा विचलन’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संविधान निगरानी समूह (कन्स्टिच्युशन वाच ग्रुप) ले प्रतिनिधिसभा विघटनको विषयलाई संवैधानिक पद्धति, संसदीय प्रजातन्त्र र न्यायिक पद्धतिको कार्यान्वयनमा उपस्थित चुनौती तथा अचिन्तित परिणामको सम्बन्धमा गम्भीर विचलन र अवरोधका रुपमा लिएको जनाएको छ ।   संविधानको धारा ७६ अन्तर्गत वैकल्पिक सरकार गठन...}

पुरा पढ्नुहोस्

संवैधानिक इजलासका न्यायाधीशहरुको फरक मतले आएन आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरुको विषयमा प्रश्न उठेपछि सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बैठक बसे पनि निष्कर्ष आउन सकेन ।   इजलासमा बस्ने न्यायाधीशहरुका बारेमा अन्य न्यायाधीशहरु नै एकमत नभएपछि इजलास बस्न नसकेको हो । अब संवैधानिक इजलासमा नै यसबारे न...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतद्वारा गर्भनरमाथिको मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी माथिको कारबाहीलाई यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको छ । शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।    यससँगै अधिकारीले अब नियमितरुपमा...}

पुरा पढ्नुहोस्

सीता भण्डारी मृत्यु प्रकरण : प्रहरीले फेला पारेको सुसाइड नोटमा के छ ? 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारी पौडेल मृत भेटिएको प्रकरणमा प्रहरीले उनले आत्महत्या गरेको जनाएको छ । आत्महत्याअघि ‘सुसाइड नोट’ लेखेको पनि प्रहरीले एक विज्ञप्ति जारी गर्दै बताएको छ ।    सीता गत भदौ २० बिहान सीता आफ्नै घरको एक कोठाम...}

पुरा पढ्नुहोस्

एसईई र कक्षा १२ को परीक्षा स्थगित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि परीक्षा स्थगित गर्ने निणर्य गरेको हो ।   बोर्डले यसअघि एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थिय...}

पुरा पढ्नुहोस्

राजीनामा स्वीकृत नहुँदै जिन्दगीबाटै बिदा लिए सई खत्रीले

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा शनिबार एक प्रहरीको शव फेला परेको छ । उच्च अदालत पाटन हेटौंडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो ।       प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार शवको प्रकृति ह...}

पुरा पढ्नुहोस्

आन्तरिक राजस्व विभागका महानिर्देशक पौडेलसहित ३२ सहसचिवकाे सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसहित ३२ सहसचिवको सरुवा गरेको छ ।     महानिर्देशक पौडेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । यस अघि राजस्व विभागको निर्देशक बन्न पौडेलले निकै जोडबल गरेका थिए ।...}

पुरा पढ्नुहोस्

सरकारद्वारा १३६ विदेशी निष्कासित, सबैभन्दा धेरै चिनियाँ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म) १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो ।        पर्यटक भिसामा नेपाल प्रवेश गरी वि...}

पुरा पढ्नुहोस्

काठमाडौं महानगरका १५५० कर्मचारीलाई एक तह बढुवा गरेर समायोजन 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । ४ फागुनमा बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो ।   समायोजनामा पर्ने अधिकृतस्तरदेखि मा...}

पुरा पढ्नुहोस्