Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

जबरजस्ती करणी गरेको आरोपमा काठमाण्डाैबाट १ युवक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाण्डौबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।         पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका ५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारी रहेका छन् । उनलाई प्रहरीले साेमबार साँझ पक्राउ ग...}

पुरा पढ्नुहोस्

काभ्रेमा अझै सक्रिय छन् ‘किडनी माफिया’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौँ रुपैयाँ दिने आश्वासन पनि दिए । युवाले ‘सोचौला’ भन्दै उनीबाट...}

पुरा पढ्नुहोस्

भारतबाट चोरेर ल्याइएका सुनका गरगहना र लाखौँ नगद बरामद

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतबाट चोरेर ल्याइएका सुनका गरगहना र लाखौँ नगदसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।   नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको सुनका गरगहना र नगदसहित बेलौरी नगरपालिका १  पटैया निवासी लालबहादुर शाही र विष्णु शाहीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीक...}

पुरा पढ्नुहोस्

फेसबुक ग्रुपमा बालबालिकाको अश्लील भिडियो हाल्ने ९ प्रहरी कारबाहीमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सामाजिक सञ्जाल फेसबुकमा ग्रुप बनाएर बालबालिकाको अश्लील भिडियो सेयर गर्ने नौ जना प्रहरीलाई कारबाही गरिएको छ । उनीहरुले त्यस्तो भिडियो सामाजिक सञ्जालमा सेयर गरेको अभियोगमा कारबाही गरिएको हो ।    प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले नौ प्रहरीलाई उक्त अभियोगमा कारबाही गरिएको पुष्...}

पुरा पढ्नुहोस्

सीमानाकामा थप कडाइ गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो ।        अब अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीम...}

पुरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डीआईजी आचार्य 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षकको सचिवालयले तत्कालका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यलाई केन्द्रीय प्रवक्तामा बनाएको छ ।    लुम्बिनी प्रदेश प्रहरी प्रमुख रहेका आचार्यको लागूऔषध नियन्त्रण ब्यूरोमा सरुवा भएको थियो । तर उनी आफुलाई अपमानित गरेको भन्दै प्रहरी प्रधान कार्यालयमै ह...}

पुरा पढ्नुहोस्

डीएसपीभन्दा माथिका अधिकारीलाई माली मिसनमा अवसर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको ‘युनाइटेड नेशन्स मल्टिडाइमेन्स्नल इन्टिग्रेटेड स्ट्याबिलाईजेसन मिसन इन माली (मिनुस्मा) का लागि स्पेशिएल अस्टिस्ट्यान्ट, पि थ्री पदमा पदपूर्तिका लागि आवेदन खुलेको छ ।   आवेदन दिन प्रहरीका डीएसपी वा सोभन्दा माथिको योग्यता हुनुपर्ने छ । यस्तै, कम्तीमा १ पटक यूएन म...}

पुरा पढ्नुहोस्

विभिन्न हातहतियार सहित ४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले विभिन्न हातहतियारसहित ४ जनालाई देशभरबाट पक्राउ गरेको छ ।    बाँकेको कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित ३ जनालाई  शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्...}

पुरा पढ्नुहोस्

इच्छाराज तामाङविरुद्ध मुद्दा दर्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिभिल सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङविरुद्ध १४८ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ ।     उनलाई सिभिल सहकारीको अर्बौं रकम हिनामिना गरेको आरोपमा  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असोज १९ मा पक्राउ गरेको थ...}

पुरा पढ्नुहोस्

फास्ट ट्रयाकमा काम गर्ने मजदूरले पाएनन् ज्याला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्रयाक (द्रुत मार्ग) को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदूर समस्यामा परेका छन् । निर्माणमा संलग्न आशिष अनिष्ट निर्माण कम्पनीले सो सडक निर्माणमा लागेका १२५ मजदूरको ज्याला दिन आलटाल गरिरहेको पीडित मजदूर प्रेम आचार्यले गुन...}

पुरा पढ्नुहोस्