
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको करिडोर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ । महाशाखाले आज एक कार्यक्रमका वीच करिडोर सडक व्यवस्थापन टोली (सीएमटी) परिचालन गरेको छ । महाशाखाको निरन्तर समन्वय एवं पहलमा निर्माण भई संचालनमा रहेका उपत्यकाको मुख्य...}
पुरा पढ्नुहोस्काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ । जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जाल फेसवुक मार्फत १० लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङजाले एक युवालाई पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्जबाट बाजुराको हिमाली गाउँपालिकाका रुपचन्द्र पाण्डेलाई पक्राउ गरेको हो । उनले आफुलाई ठूलो समस्या परेको, आफु ब्राजिलमा रहेको परिवार गम्भिर विराम...}
पुरा पढ्नुहोस्भारतमा कुनै समय श्रृखंलावद्ध चोरी, डकैती, ब्यक्ति हत्या र लुटपाटको पर्याय बनेका गब्बर सिंह शोले चलचित्र मार्फत कुख्यात थिए । नेपालमा पनि एकजना यस्तै अभियुक्तलाई कञ्चनपुर प्रहरीले लामो समयको प्रयासपछि पक्राउ गर्न सफलता पाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरक...}
पुरा पढ्नुहोस्चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउने आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका¬–८ का २९ वर्षीय देवेन्द्र राई र सोही...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले १६ जना नायब उपरीक्षकहरुलाई उपरीक्षक बढुवाका लागि सिफारिस गरेको छ । सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालको अध्यक्षतामा सोमबार सशस्त्र मुख्यालय हल्चोकमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । कोको बढुवा भए ? हेरौं सूची :  ...}
पुरा पढ्नुहोस्अघिल्लो हप्ता चार दिनको अन्तरमा दुई जना नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी)ले कोरोनाका कारण ज्यान गुमाए । जेठ ६ गते डिएसपी राजकुमार केसीको उपचारका क्रममा निधन भएको हो । महराजगञ्जस्थित प्रहरी अस्पतालमा ज्यान गएको थियो । मृतक केसी महानगरिय प्...}
पुरा पढ्नुहोस्काठमाडौंको शान्तिनगरमा झुन्डिएको अवस्थामा एक युवक फेला परेका छन् । आइतबार आफ्नै कोठामा झुन्डिएको अवस्थामा युवक फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । युवकको पहिचान भने खुलिसकेको छैन । जनकपुर घर भएका ती युवक कोठाभाडामा बस्दै आएका थिए । एमबीबीएस पढ्दै गरेका ती युवक दुई जना...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा प्रहरी कर्मचारीविरुद्ध ३६७ वटा उजुरी परेकोमा ६२ प्रतिशत फछ्र्योट गरेको छ । प्रहरी मुख्यालयका अनुसार १३८ वटा उजुरी छानबिनको क्रममा छन् भने २२९ वटा फछ्र्योट भएको हो । प्रहरी कर्मचारीविरुद्ध प्रधानमन्त्री कार्यालयअन्तर्गतको हेलो सर...}
पुरा पढ्नुहोस्काठमाडौं नयाँ बसपार्क मित्रनगरको एक होटलमा युवतीको सामुहिक बलात्कार भएको छ । प्रहरीका अनुसार ३४ वर्षकी ती पीडितलाई नौ जना युवाहरुले १२ पुसको राती आठबजेदेखि १३ पुसको बिहान १० बजेसम्म १४ घण्टा बन्धक बनाएर नौजना युवाले बलात्कार गरेका थिए । पीडित युवतीले महानगरीय प्रहरी वृत्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit