
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न शनिबार ११ बजे बैठक बोलाइएको छ । &nb...}
पुरा पढ्नुहोस्नेकपा एमालेले भारतले नेपाली भूभागमा सडकलगायत संरचना निर्माण गरेकामा आपत्ति जनाएको छ । एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेकामा एमालेको ध्यानाकर्षण भएको बताएका छन् । साथै उनले सीमालगायत...}
पुरा पढ्नुहोस्नेकपा एमालेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच २ जेठ २०७५ मा पार्टी फर्किए मात्र सहमति हुने दोहोरिँदै आएको छ । अध्यक्ष ओली ३ जेठमा फर्किन चाहे पनि २ जेठमा भने फर्किन चाहेका छैनन् । उता नेता नेपालले भने २ जेठमा पार्टी नफर्किए सहमति हुन नसक्ने भ...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन वटा प्रतिवेदन र एउटा अनुमोदन सम्बन्धी प्रस्ताव पारित गरेको छ । बिहीवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सांगठनिक प्रतिवेदन, लेखासम्बन्धी प्रतिवेदन र पार्टीको नीति, अनुसन्धान तथा...}
पुरा पढ्नुहोस्म्यानमारमा सैन्य कू भएको छ । सेनाले सत्ता आफ्नो कब्जामा लिदैँ म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई पक्राउ गरेकाे छ । सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो। गत नोभेम्...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् । पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण,...}
पुरा पढ्नुहोस्सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाका परिवारलाई २ देखि ४ लाख रुपैयाँसम्म सहयोग दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । एकै घरमा एक जनाको मृत्यु भएको भए २ लाख, २ जनाको मृत्यु भएको भए ३ लाख र ४ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय भएको छ ।...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले पार्टीको विवादबारे श्वेतपत्र जारी गर्ने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा पछिल्लो समय देखिएका विवादबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागेको बताएका हुन् । ‘यो पार्टीभित्रको मात्र...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहले चलचित्रमा जस्तै तमासा देखाएको बताएका छन् । बिहीबार ओलीसमूह निकट प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनमा ओलीले दाहाल–नेपाल समूहले तमासा देखाएर जनतालाई झुक्याएको आरोप लगाएका हुन् । ‘समाजमा विभिन्न शक्ति, त...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी लागि आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्दै छ । आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit