Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

सम्बन्धित समाचार

एमाले छाडेर एकीकृत समाजवादीमा आउनेको लहरै चल्यो : अध्यक्ष नेपाल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरुको लहर नै चलेको दाबी गरेका छन् ।   काठमाडौंमा आज बसेको पार्टी स्थायी कमिटीको बैठकमा बोल्दै उनले उत्साहवद्र्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको शिलाशिलानै चलेको बताएका छन् । उनले ड...}

पुरा पढ्नुहोस्

माओवादी आठौँ महाधिवेशनको बन्दसत्र सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु भएको छ ।    बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए ।...}

पुरा पढ्नुहोस्

राप्रपाको केन्द्रीय सदस्यमा रेखा थापासहित यी १४ जना मनोनीत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा १४ जना मनोनीत भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।   मनोनीत हुनेमा अभिनेत्रीसमेत रहेकी रेखा थापालगायत छन् । थापा राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित भएकी थिइन् । यस्तै, इ...}

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्ध दाहाल–नेपालको ‘शक्ति प्रदर्शन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन सुरु गरेको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शनमा शहीदढोका, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आई सभामा परिणत भएको छ ।    प्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल,...}

पुरा पढ्नुहोस्

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छिन् ।    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहेकी शेर्पालाई पार्टीमा प्रवेश गराएका हुन् ।    त्यसैगरी ओलीले माओवाद...}

पुरा पढ्नुहोस्

नेपाल समूहले लियो मुख्यमन्त्री पौडलविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

माधव नेपाल-झलनाथ खनाल समूहले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ ।   प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता भएको जानकारी गराए । प्रस्ताव दर्ता गराउनेमध्येका...}

पुरा पढ्नुहोस्

पार्टी निर्णय नमान्ने चार प्रदेश सांसदकाे पद चैट 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेले कर्णाली प्रदेशसभामा पार्टीकाे निर्णय उलंघनगर्दै फ्लोर क्रस गर्ने चारजना प्रदेश सभाका सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । उनीहरूले माओवादी सरकार जोगाइदिन फ्लाेर क्रस गरेका थिए ।    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ...}

पुरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा बर्खास्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् ।   मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले मन्त्री बोहरालाई आज बर्खास्त गरिएको जानकारी दिए । मुख्यमन्त्री नेकपाका अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष हुन् भने बोहरा नेक...}

पुरा पढ्नुहोस्

नेपाललाई ओलीको जवाफ : प्रधानमन्त्री प्रस्ताव राख्न मलाई बहुला कुकुरले टोेकेको छ र ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता माधकुमार नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्नका लागि आफूलाई बहुला कुकुरले नटोकेको बताएका छन् । सोमबार कम्युनिष्ट नेता मदन भण्डारीको ७०औं जन्मजयन्तीेको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।   केही दिनअघि नेता नेपालले आफूलाई ओली पक्षका...}

पुरा पढ्नुहोस्

बौद्धमा भेटियो अर्ध जलेको अवस्थामा बोराभित्र शवको भाग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको बौद्धस्थित नयाँबस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ । आज बिहान दुबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए ।   महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शव...}

पुरा पढ्नुहोस्