
डा. गोविन्द केसीले दुई बुँदे माग राख्दै तीन साताभित्र पूरा नभए अनशन सुरु गर्ने चेतावनी दिएका छन् । डा. केसीले माग पूरा नभए फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरु गर्ने मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जनाएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेकोम...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रतिनिधिसभाको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बिहीबारबाट दुवै सदनमा छलफल सुरु भएको छ । छलफल दुई दिनसम्म जारी रहनेछ । कूल ६५ पृष्ठमा १४५ बुँदामा आएको नीति तथा कार्यक्रममा तीनै तहका सरकारको समन्वय र सहकार्यमा...}
पुरा पढ्नुहोस्काठमाडौं । कोरोना महामारीका कारण ९ महिनायता ठप्प रहेको काठमाडौं–नयाँ दिल्ली उडान बिहीबारदेखि पुनः सञ्चालन भएको छ । नेपाल र भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय उडान प्रतिबन्धमा केही खुकुलो गरेपछि उडान सुरु भएको हो । नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार हाल नेपालको...}
पुरा पढ्नुहोस्स्वयम्भूका दिनेश भण्डारी बिहीबार अफिस जाने तयारीमा थिए । तर, मोटरसाइकलमा पेट्रोल सकिएपछि उनी नजिकै सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको हल्चोकस्थित पेट्रोल पम्पमा पुगे । त्यहाँ पेट्रोल हालेपछि पैसा दिन लाग्दा थाहा पाए, पर्स त घरमै छुटेछ । त्यसपछि उनले मोबाइल एपबाट पेमेन्ट गर्न सकिन्छ कि भन...}
पुरा पढ्नुहोस्सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको छ । मंगलवार बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको हो । बैठकले पार्टी सदस्यता नवीकरणका लागि कार्तिक २५ गतेसम्म म्याद थप गरेको...}
पुरा पढ्नुहोस्मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको राष्ट्रिय सभाको निर्वाचन सातवटै प्रदेशमा जारी रहेको छ । वाग्मती प्रदेश बाहेक ६ वटा प्रदेशको निर्वाचन ९ बजेदेखि नै सुुरु भएको थियो । १९ सिटका लागि भइरहेको निर्वाचनमा ६ प्रदेशको अवस्था सामान्य रहेको छ भने मधेश प्रदेशमा पटक पटक झडप भएको...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठीको बालुकमारी मन्दिरको बालकुमारी माताको मूर्ति चोरलाई कारबाही गर्न निर्देशन दिएका छन् । शनिबार सुनाकोठीको बालकुमारी मन्दिरको चोरी भएको बालकुमारी माताको मूर्ति पुनःस्थापना, क्षमा पूजा र अनुसन्धानमा सम्लग्न पदाधिकार...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले सरकार चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धनन गर्न प्रतिबद्ध भएको स्पष्ट पारेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको जनाएको हो । सरकारले बजेट वक्तव्यमा ढुंगा गिट्टी भारतलगायत देशमा नि...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा अोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाललाई दिने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज समेत गरेको छ । आयोगले एमाले र माओवादीलाई पुनः एकीकरण...}
पुरा पढ्नुहोस्केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तार भइरहेको विवादास्पद अभिव्यक्ति दिए । उनले १५ पुसमा उत्तराखण्डको हल्द्वानीमा विभिन्न परियोजनाको शिलान्यास गर्ने क्रममा मानसरोवर यात्रा सहज बनाउन लिपुलेकसम्मको सडक बनाइएको बताएका थिए । त्यसमा थप विस्तारको काम पनि भइरहेको उनको भ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit