Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ ।     नेकपा एमालेका सांसदहरुले विरोध जारी राखेपछि सभामुख अग्नि सापकोटाले फागुन ६ गते सम्मका लागि बैठक स्थगित गरेका छन् ।      आजको बैठकमा एमालेले विरोध जारी राखेपनि सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूच...}

पुरा पढ्नुहोस्

ओलीको अनुरोधपछि बालुवाटार पुगे वामदेव, नेपाल अझै रुष्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनका लागि पार्टीका उपाध्यक्ष तथा एकता अभियानका संयोजक वामदेव गौतम बालुवाटार गएका छन् ।    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा सहभागी हुन बोलाएपछि गौतम बालुवाटार गएको उनका प्रेस सल्लाहकार दीपक टमाटाले जानकारी दिएका छन...}

पुरा पढ्नुहोस्

वामदेवका तीन माग : राष्ट्रपतिको भूलसुधार, प्रधानमन्त्रीको राजीनामा र धुम्बाराहीमा सचिवालय बैठक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने आदेशले संविधानको संरक्षण भएको बताएका छन् ।    नेता गौतमले विज्ञप्ति जारी गर्दै निरंकुशता, स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विज...}

पुरा पढ्नुहोस्

ललिता निवास प्रकरणमा : मालपोतका पूर्वकर्मचारी सुवेदी दम्पती पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललिता निवास जग्गा प्रकरणमा संलग्नताको आरोपमा मालपोत कार्यालयका पूर्वकर्मचारी रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी पक्राउ परेका छन् ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबारसुवेदी दम्पतीलाई पक्राउ गरेको हो । रामकुमारलाई कमलादी र माधवीलाई ताहाचलबाट पक्राउ गरिए...}

पुरा पढ्नुहोस्

विद्युत् प्राधिकरणको एक निर्णय, जसले भोग्दै छन् देशभरका उपभोक्ताले सास्ती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पोल भाडाको विषयमा विवाद हुँदा नेपाल विद्युत् प्राधिकरणले अत्यावश्यक सञ्चार सेवामा नै अवरोध सिर्जना गरेको छ । प्राधिकरणले टेलिफोन, इन्टरनेट र केबुलको तार काट्दा देशभरका विभिन्न स्थानमा सञ्चारमा सेवामा समस्या आई उपभोक्ताले सास्ती भोग्नुपरेको हो ।    दूरसञ्चार ऐन २०५३ अनुसार कसैले पनि य...}

पुरा पढ्नुहोस्

वाग्मतीका मुख्यमन्त्रीले गरे संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

   वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशसभाको संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन् ।   नेकपा वाग्मती प्रदेशका संसदीय दलका नेतासमेत रहेका पौडेलले उनीहरुसहित ३० जना प्रदेशसभा सदस्यलाई प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्त...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।     सचिवालय अनुसार आज गरिएको पीसीआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको हो ।     गठबन्धनको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रच...}

पुरा पढ्नुहोस्

ओलीलाई खनालको जवाफ–एमाले क्विन्टल भए हामी दशौं टन हौं 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै आफ्नो पार्टी दशौं टन भएको बताएका छन् ।    शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओलीलाई आफ्नो पार्टी दशौं टनको बनेको हेर्न जिल्लाजिल्लामा जान पनि चुनौती दिए ।   ...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा आइसोलेशनमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् ।      प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुने बताएको छ ।     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प...}

पुरा पढ्नुहोस्

अदालतको समस्याबारे धेरै बोल्न मिल्दैन, सत्ता गठबन्धनमा छलफल गर्छौं : प्रधानमन्त्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन् ।   प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली...}

पुरा पढ्नुहोस्